मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि विक्रीमा
काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज ९बिहीवार० देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले रू। ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१...
गृहमन्त्री पौडेलद्वारा बाढीपहिरोमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन
काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री बिष्णु पौडेलले बाढीपहिरोलगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्।
उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि उनले निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज बसेको विपद...
कांग्रेसको पदाधिकारी बैठक स्थगित
काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित भएको सूचना पदाधिकारीलाई पठाइएको छ ।
महाधिवेशन सम्बन्धी विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले...
क्रिकेटमा कुशल र ज्ञानेन्द्रको वरियतामा सुधार
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो वरियतामा भूर्तेल ६०औं स्थानमा तथा मल्ल...
माइक्रोसफ्ट र गुगलबीचको सम्झौता भङ्ग
एजेन्सी । विश्वमा प्रविधि क्षेत्रका सबैभन्दा ठूला मध्येका दुई कम्पनी हुन् माइक्रोसफ्ट र गुगल । यी दुई कम्पनीहरु विभिन्न क्षेत्रमा प्रतिस्पर्धीको रुपमा रहेका छन् र कहिलेकाहीँ त्यस्तो प्रतिस्पर्धा तिक्त बन्दा एक अर्कामा कानूनी लडाइँसम्म...
दुई महिना पछि खुल्यो आन्तरिक उडान
काठमाडाैं । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी...
नेपाली फुटबल टाेलीकाे प्रशिक्षण एक साता धकेलियाे
काठमाडौं । साफ च्याम्पियनसिप र एसियन कप छनाैट लक्षित आजदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टाेलीको बन्द प्रशिक्षण एक साता धकेलिएकाे छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक...
नेपाली सेनालाई चार वटा उद्दार डुंगा उपहार
काठमडौं । अमेरिकी सेनाले नेपाली सेनालाई चार वटा रेस्क्यु बोट (उद्दार डुंगा) उपहार दिएको छ।
अमेरिकी राजदूताबासअन्तर्गत अफिस अफ डिफेन्स कोपरेसन (ओडीसी)का तर्फबाट डुंगा उपलब्ध भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
ओडीसीका प्रमुख मेजर...
कुमारी बैंक र दृष्टि दि भिजन आइ सेन्टरबीच सम्झौता
काठमाडौं। कुमारी बैंकका ग्राहकले दृष्टि दि भिजन आइ सेन्टरमा छुट पाउने भएका छन् । कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टरबीच सम्झौता भएको हो...
वर्षाका कारण चितवनका वस्ती तथा होटलहरुमा जोखिममा
सौराहा । अविरल वर्षाका कारण चितवनको नदी तथा खोलाहरुको सतह वढ्दा नदी तटीय क्षेत्रका वस्ती तथा होटलहरुमा जोखिम बढेको छ । सबैभन्दा ठूलो जोखिम पर्यटकीय क्षेत्र सौराहामा छ भने सौराहा नजिकैको बाघमाराका २० घर अहिले...

























