यौनधन्दाकोआरोपमा अभिनेत्री एलिसनलाई जेल सजाय
सएञ्जल्स अमर उजाला । अमेरिकी अभिनेत्री एलिसन मेकलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि युवतीहरुलाई यौनधन्दामा जबरजस्ती लगाएको गम्भीर आरोप लागेको थियो । उनले युवतीमाथि ग्राहकसँग जबरजस्ती यौन सम्बन्ध राख्न दबाब दिने...
नेविकद्वारा एक करोड बढीको स्वास्थ्य सामग्री नेपाल पठायाे
कतार । कोरोनाको कहरले पिल्सिएको मातृभूमिका लागि कतारमा व्यवसाय सन्चालन गरेर बसेका नेपाली व्यवसायीहरुले एक करोड बढीको स्वास्थ्य सामग्री नेपाल पठाएका छन् ।
नेपाली दूतावासको सहकार्य र कतारमा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन नेपाल विजनेश...
बिहीबार नेप्से १८ अंकले बढ्याे
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से १९ अंकले बढेको छ । बुधबार ४ अंकले घटेको नेप्से आज बिहीबार १९.१२ अंकले बढेको हो ।
नेप्से बढेपनि कारोबार भने ६ अर्बमा सिमित भएको छ ।...
चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको १ सय वर्ष पुरा
एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) स्थापना भएको १ सय वर्ष पुरा भएकाे छ । चीनको राजधानी बेइचिङको तियानमेन स्क्यायरमा भएको शतवार्षिकी समारोहमा चिकपाका महासचिव एवं केन्द्रीय सैनिक आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सी...
रुसबाट केही दिनमै स्पुतनिक भी भ्याक्सिन आइपुग्ने
कठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।
लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक...
पछिल्लो २४ घण्टामा ४ हजार १७ जना कोरोनामुक्त हुदा ३३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा साढे दुई हजार कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ७ हजार १३०...
मेरो वालेट सेलपे वालेट दोश्रो चरणको योजना शुरु
काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. ले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको योजना...
आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नपाबीच बीमा सेवामा सम्झौता
काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...
प्रधानमन्त्रीको पुत्ला दहन
काठमाडाैं । प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिएका पाँच विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका छन्।
आन्दोलनरत विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। प्रहरीले धरपकड गर्दा २ जना विद्यार्थी सामान्य...
मेडिकल प्रवेश परीक्षा दिन ७२ घण्टाभित्रको पिसिआर अनिवार्य
काठमाडाैं । चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको छ। साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना...























