भारतमा मृतकको सङ्ख्या चार लाखभन्दा बढी
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो समयमा दैनिक...
चार हजार १७ जनाले कोरोना जिते
काठमाडौं । नेपालमा बिहिबार साढे दुई हजार कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ७ हजार १३० जनामा आरटी...
KP Oli को सहकार्य पूर्वराजा Gyanendra संग हुने अवस्था विकसित | Nimkant Pandey
https://www.youtube.com/watch?v=pjtlijCFiyI
विद्युतीय बस ल्याउन सक्रियता
काठमाडाैं । विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनीले प्रक्रिया थाल्दै छन् । त्यस क्रममा साझा यातायातले ल्याउन लागेको ४० वटा विद्युतीय बसको टेन्डर आज (शुक्रबार) खुल्दै छ ।
त्यो प्रक्रिया पूरा भई सम्झौता भएको छ महिनामा...
ट्रायल पास गरेकै दिन परिक्षणकालीन लाइसेन्स वितरण
काठमाडौं । यातायात व्यवस्था विभागले आगामी साउनदेखि ट्रायल पास गरेकै दिन परिक्षणकालीन लाइसेन्स वितरण गर्ने भएको छ । स्मार्ट लाइसेन्स छपाइका लागी कार्ड सकिएपछि त्यसको विकल्पमा विभागले अस्थाई लाइसेन्स दिन लागेको हो ।
विभागले जनाएअनुसार स्मार्ट...
बारामा हात्तीको आक्रमणबाट ४० वर्षिय पुरूषकाे मृत्यु
बारा । बारामा हात्तीकोे आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । शुक्रवार कलैया उपमहानगरपालिका वडा नम्वर २ औधापुरका ४० वर्षिय रामदेव पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगली हात्तीको आक्रमणमा परेका पटेललाई उपचारको लागि...
युरोकपको क्वाटरफाइनल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा
एजेन्सी । युरोकपको क्वाटरफाइनलमा पुग्ने ८ देशले शुक्रबारबाट सेमिफाइनलमा पुग्न प्रतिष्पर्धा गर्दैछन् । क्वाटरफाइनलको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
शुक्रबार पहिलो खेल स्वीटजरल्यान्डले स्पेनविरुद्ध खेल्नेछ । विश्वकप जितिसकेको फुटबलको महाशक्ति स्पेन युरोकपको...
पाँच किसान ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान
काठमाडौं । बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ ।
बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष...
सार्वजनिक यातायात खुलेइएसँगै संक्रमण बढ्ने जोखिम
काठमाडौं । गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला...
एमाले एकता पक्षमा नेपाल समूह लचिलो
काठमाडौं । सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २...

























