बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा
काठमाडाैं । इटाली संघर्षपूर्ण जित निकाल्दै युराेकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएकाे खेलमा बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेकाे हाे।
खेलको सुरुवाती समय...
स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा
काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत पहिलो क्वाटरफाइलनमा जित हात पार्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।
रुसमा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा प्रवेश...
एकैदिन तीन हजार ४५१ जनाले काेराेना जिते, ३४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको...
काेराेना विरुद्धको खोप लगाउन पाउनुपर्ने भन्दै धर्ना बसे शिक्षक
अर्घाखाँची । नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका ६ स्थानीय तहलगायत देशभरका ७५३ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन्। जिल्लाको सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरपालिका र मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा बिहान १०...
अदालतमा पेस भएको हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटमको कुनै अर्थ नहुने
काठमाडौं- नेकपा (एमाले)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेस भएको हस्ताक्षर फिर्ता लिन दिएको तीनदिने अल्टिमेटमको कुनै अर्थ नहुने जनाएकी छन्।
शुक्रबार ओलीपक्षको केन्द्रीय कमिटी बैठकले नेपाली...
सुदूरपश्चिम प्रदेशमा तापक्रम ३८ डिग्री सेल्सियस
काठमाडौं । एक हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलाली र कञ्चनपुरलगायत जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षा हुन नसकेर बढेको उखरमाउलो गर्मीले दैनिक काममा जानुपर्ने मजदूर बढी प्रभावित भइरहेका छन् । आकाशमा दिनहुँ हुस्सु...
टिकटकमा मिनेट लामो भिडियो बनाउन सक्ने
काठमाडाैं । अब सबैले टिकटक प्रयोगकर्ताले ३ मिनेट लामो भिडियो बनाउन सक्ने भएका छन् । गत डिसेम्बरमा टिकटकले आफ्नो प्लेटफर्मका केही प्रख्यात क्रियटरहरुलाई लामो भिडियो हाल्न दिन थालेको थियो ।
अब भने यो फिचर अरु...
अफगानिस्तानलाई बघराम हवाई मैदान हस्तान्तरण
एजेन्सी । अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवं आतंकवादी संगठन अल–कायदाको संरचना...
श्री एयरलाइन्समा कोरोना खोप लगाएकालाई बीस प्रतिशत छुट
काठमाडौं । श्री एयरलाइन्सले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ।
उडानलाई थप सुरक्षित बनाउन र सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहित गर्न यस्तो योजना ल्याइएको श्री एउयरका प्रबन्धक अनिल मानन्धरद्वारा...
मनकामनाको आईपीओमा एकैदिनमा माग भन्दा बढी आवेदन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओको पहिलो दिनमा माग भन्दा बढी आवेदन परेको छ । अहिलेसम्म आईपीओमा ९ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । विहीबारबाट कम्पनीले...

























