शनिबार तीन हजार ६६ निको हुदा १९ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ५२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८३७ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो...

एमालेको बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश

काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश भएको छ । केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले संघीयताका समीक्षा हुनुपर्ने प्रस्ताव राखेका हुन् । बस्नेतले धर्म निरपेक्षताको...

विप्लव नेकपाद्वारा चुरे दोहन नरोके कठोर कदम चाल्ने चेतावनी

काठमाडौं । विप्लव  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुरे दोहन नरोके कठोर कदम चल्न बाध्य हुने चेतावनी दिएको छ । नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्ती र कपिलवस्तुका सेक्रेटरी कमल केसीले संयुक्त रुपमा भेट गरी चुरे...

अविरल बर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न

काठमाडाैं । अविरल बर्षा कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ। पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरु डुबानमा देखिएका छन्। इटहरी क्षेत्रमा टेङ्ग्रा र बूढी खोलामा आएको बाढीले किनार र आसपासका...

महामारीमा कलेजस्तरका विद्यार्थीले बढी तनाव एक अनुसन्धान

वाशिङ्टन । कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीले बढी तनावको अनुभव गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तरका छात्रछात्राको अनुभव बढी पीडादायी र बिश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक...

तीन दिनसम्म भारी वर्षाको सम्भावना

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही...

विघटन मुद्दामा फैसला अर्को साता

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर वा सदर हुने भन्ने अर्को साता टुंगो लाग्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस टुंगिएको छ। अब...

नेपालले चीनबाट ४० लाख खोप ल्याउने

 काठमाण्डौ । ‘बिरालो सेतो होस वा कालो मुसा मार्ने चाहि हुनैपयो’ भन्ने चिनियाँ उखानजस्तो अहिले जसरी पनि खोप चाहिएका बेला नेपालले चीनबाट ४० लाख खोप ल्याउने भएको छ । सरकारले चीनसँग ४० लाख डोज खोप...

संवैधानिक आयोगमा नियुक्तिः पूर्वसचिव र ६० कटेकाकै दबदबा

काठमाडौं । नेपालको संविधानले संवैधानिक आयोगहरूको पदाधिकारी हुन न्यूनतम उमेर ४५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरेको छ। तर सरकारले गरेका नियुक्तिमा भरखरै ४५ वर्ष उमेर कटेका व्यक्तिहरू विरलै पाइन्छन्। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७७ माघ...

छ महिनामा सिमकोट राष्ट्रिय सडक सञ्जाल जोडिने

हुम्ला । आगामी छ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जाल जोडिने भएको छ । कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माणको प्रक्रिया अगाडि बढेपछि नयाँ आर्थिक वर्षको मध्यअघि सदरमुकाम सिमकोटमा राष्ट्रिय...

RECENT POSTS

HOT NEWS