युरोपेली संघले कोभिसिल्ड खोप लगाएकालाई मान्यता नदिने
एजेन्सी । युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ ।
संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ । संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही...
कोपा अमेरिकामा फुटबलमा अर्जेन्टिना सेमिफाइनल पुग्याे
एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा इक्वेडरमाथि ३–० को जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियासँगको भेट पक्का गरेको हो। ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलको खेलमा...
फिलिपिन्समा हवाई सेनाको विमानमा १७ जनाको मृत्यु
एजेन्सी । फिलिपिन्समा हवाई सेनाको विमान दुर्घटनाग्रस्त भएको छ ।
८५ जना सैनिक सवार विमान आइतबार दक्षिण जोलो आइल्याण्डमा दुर्घटनामा परेको फिलिपिन्सका अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ । कम्तीमा १७ जनाको मृत्यु...
चीनसँग खरिद गरेको खोप साउनकाे पहिलाे हप्ताभित्र आइपुग्ने
काठमाडाैं । नेपाल वायुसेवा निगमले सरकारले चीनबाट खरिद गरेको खोप लिन जाने उडान तालिका सार्वजनिक गरेको छ । असारको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म खोप आयात गरिसक्ने गरी उडान तालिका सार्वजनिक गरेको निगमले जनाएको...
बैतडीमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु, १० जना घाइते
काठमाडौं । बैतडीको सिगास गाउँपालिका-३ लगनमा जीप दुर्घटना भएको छ।
दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मृत्यु हुनेमा सिगास-३ का ६४ वर्षीय रामसिंह धामी, ४५ वर्षीय मानसिंह साउद...
युरोकपकाे चेकलाई पराजित गर्दै डेनमार्क २९ वर्षपछि सेमिफाइनलमा पुग्यो
काठमाडौं । डेनमार्क युरो च्याम्पियनसिप २०२० को सेमिफाइनलमा पुगेको छ । शनिबार राती भएको तेस्रो क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलले हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेको हो । डेनमार्कलाई सेमिफाइनलमा पुर्याउन थोमस डेनेली र कास्पर डल्वर्गले...
डेनमार्कले बनाएको रेकर्ड
काठमाडाैं । युरोकप २०२० को क्वाटरफाइनल खेल अहिले चलिहरेको छ । यसअघि भएका दुई क्वाटरफाइनल खेलबाट स्पेन र इटाली सेमिफाइनलमा पुगिसकेका छन् ।
आजको पहिलो क्वाटरफाइनल खेलमा डेनमार्क र चेक रिपब्लिकबीच खेल भइरहेको छ । ...
करणी गरेको अभियोगमा पक्राउ
काठमाडाैं । बर्दियामा १३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभन देखाउँदै जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६, शान्ति टोल बस्ने १९ वर्षीय सोनु रैदाश हुन् । रैदाशले बालिकालाई विवाह...
कुवेतमा तापक्रम अत्यधिक बढेर ५३.५ डिग्री सेल्सियस
काठमाडाैं । कुवेतमा पछिल्लो दुई दिनमा यो वर्षकै अत्याधिक गर्मी बढेको छ।
कुवेतको मौसम विभागका अनुसार केही क्षेत्रको तापक्रम अत्यधिक बढेर ५३.५ डिग्री सेल्सियस पुगेको छ।
तापक्रम आइतबारमात्रै ओरालो लाग्ने अनुमान विभागले गरेकाे छ।
विभागलेले आइतबार तापक्रम...
डेल्टा भेरियन्ट खोप नलगाउनेमा अत्याधिक घातक
एजेन्सी । काेरोना भाइरसको एक पछि अर्को भेरियन्टले यतिबेला विश्व त्रसित छ ।
यसको पछिल्लो परिवर्तित रुप डेल्टा भेरियन्ट झन् बढी संक्रामक भएको पाइएको छ । चिन्ताको विषय त यो छ कि, गरिब देशमा १...

























