ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा दिनुभएको रिटको...
भारतका विभिन्न भाग बाढीपहिरोबाट प्रभावित
एजेन्सी । भारतको बिहार लगायत विभिन्न राज्यमा बाढीले प्रलय मच्चाएको छ ।
पटनामा गंगा नदीको जलस्तर तीव्र गतिमा बढ्न थालेको छ । नालन्दा, मोतिहारी, खगडिया, मुजफ्फरपुर, छपरा लगाउतका स्थान पनि बाढीको चपेटामा छन् ।
सुगौली नजिकका...
डेनमार्क पनि युरोकपको अन्तिम १६ मा
काठमाडौं । सुरुका दुइ खेलमा पराजय र आफ्ना स्ट्राइकर क्रिस्टियन एरिक्सनलाई कार्डियाक अरेस्टक भएपछि पनि डेनमार्कले युरोकपको अन्तिम १६ मा स्थान बनाएको छ । समूहको अन्तिम खेलमा रुस माथि ४–१ गोलको शानदार जीतका साथ...
प्रधानन्यायाधीशको इजलासमा मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद...
युरोकपको नकआउट चरणमा अष्ट्रिया पहिलोपटक पुग्याे
काठमाडौं । अस्ट्रिया समूहको आफ्नो अन्तिम खेलमा युक्रेनलाई एक शून्य गोलले पराजित गर्दै पहिलो पटक युरोकपको नक आउट चरणमा प्रवेश गरेको छ । समूह सीमा रहेको अस्ट्रियाले तीन खेलबाट ६ अंक जोड्दै उपविजेताका रुपमा...
यसरी लिन सकिन्छ मेगा बैंककाे ‘कर्जा’ ‘फोन’ मार्फत
काठमाडाैं । डिजिटल बैंकिङ्गलाई ग्राहकमैत्री बनाउन बैङ्कहरुले विभिन्न योजनाहरु सार्वजनिक गर्दै आइरहेका छन् । साना तथा ठूला कारोबारलाई डिजिटल माध्यममा अपग्रेड गर्दै आइरहेका बैङ्कहरुले यतिबेला कर्जाका लागि पनि बैङ्क धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छन्...
एमालेकाे अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरु सहमतिको अन्तिम प्रयासमा जुट्नुभएको छ । सहमतीय अवस्था सन्तोषजनक बन्न नसके पनि अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने दुवै पक्षका नेताहरुको...
सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा
काठमाडौं । चिकित्यसा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ। आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी रहेकोले सोहीअनुसार...
प्रहरीका १६ जना कर्मचारीको सरुवा
काठमाडौं । नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डिआइजी) सरुवा गरेका हुन् ।
सरुवापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०मा...
निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना जोखिममा
सिन्धुपाल्चोक । भोटेकोसी नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना जोखिममा परेको जानकारी प्राप्त भएकाे छ ।
चीनको स्वशासित क्षेत्रमा अविरल वर्षापछि भोटेकोसीमा बाढी आएको थियो । बाढीले आयोजना...

























