नेदरल्याण्ड्स समूह ‘सी’को विजेता, अस्ट्रिया उपविजेता बन्दै अन्तिम १६ मा
काठमाडाैं । यूईएफए युरो कप अन्तर्गत मंगलबार सम्पन्न समूह ‘सी’को खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई हराएको छ। त्यस्तै, आजै सम्पन्न अर्को खेलमा अस्ट्रियाले युक्रेनलाई हराएको छ।
नेदरल्याण्ड्सको आम्स्टरडामस्थित योहान क्रुइफ एरेनामा सम्पन्न खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियामाथि...
नेपालमा दुई हजार २ सय ९७ जनामा कोरोना सङ्क्रमित हुदा ४६ जनाको ज्यान
काठमाडाैं । पछिल्लो २४ घण्टामा दुई हजार २ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ८३ जनाको आरटीरपीसीआर विधिबाट परीक्षण गर्दा एक हजार पाँच सय ८४ जनामा...
जसपाका चार सांसदको निष्काशनसम्बन्धी मुद्दा पूर्ण इजलासमा
काठमाडौं । लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका चार सांसदको निष्काशनसम्बन्धी मुद्दा पूर्ण इजलासमा पठाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले जनता समाजवादी पार्टीका लम्बिनी प्रदेश सभाका सांसदको रिटको...
यूरो २०२० : समुहमा तेस्रो हुँदैमा प्रतियोगिताबाट बाहिरिदैन टोली यस्ताे छ नियम
काठमाडाैं । यूरो २०२० मा यतिबेला समूह चरणका अन्तिम खेलहरु भइरहेका छन् । समूह ‘ए’ का समूह चरणका सबै खेलहरु भइसकेका छन् ।
सो समूहबाट पहिलो र दोस्रो हुँदै क्रमशः इटाली र वेल्सले अर्को चरणमा...
अवकाे दुई वर्षमा काेराेनाविरुद्धकाे लडाइँ जित्छाैँ : प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले काेराेनाविरुद्धकाे लडाइँलाई पराजित गर्ने जनाउनुभएकाे छ । सोमवार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले बढीमा दुई वर्षभित्र काेराेनाविरुद्धकाे लडाइँ जित्ने बताउनुभएकाे हाे ।
कार्यक्रममा...
घण्टाको हिसाबले सबैभन्दा लामो घण्टाको दिन आज
एजेन्सी । २१ जून अर्थात् आज यो वर्षको सबैभन्दा लामो दिन हो यसको अर्थ घण्टाको हिसाबले सबैभन्दा लामो घण्टाको दिन आज हुनेछ । तपाईं यो पनि भन्न सक्नुहुन्छ कि रात सबैभन्दा छोटो हुनेछ ।
यसलाई...
यादव पक्षले अदालतमा किर्ते र जालसाजीको मुद्दा ठाकुरविरूद्व दायर गर्ने
काठमाण्डौ । जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दै उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवसायीहरूले अदालतमा किर्ते र जालसाजीको मुद्दा दायर...
नेपालको सूचना प्रविधिका क्षेत्रमा सहयोग गर्न इजरायल इच्छुक
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।
नेपालका लागि इजरायलका राजदूत...
माकेले पार्टी छोडेका स्थानीयतहका जनप्रतिनिधालाई कारबाही
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले पार्टी छोडेका स्थानीयतहका जनप्रतिनिधालाई कारबाही गरेको छ।
माओवादी केन्द्रको आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकले १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जनाए । ...
भारतमा कोरोना संक्रमित निरन्तर रूपमा कमी
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा निरन्तरको कमी देखिएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ५३ हजारमा झरेको छ । यो संख्या ८८ दिनयताकै...
























