साताकाे दाेस्राे दिन सुनको भाउ २८ सयका दरले घट्यो
काठमाडौं । सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी...
यस्ताे छ दैनिक योग गर्नाले हुने फाइदाहरू
काठमाडौं। मानव शरीरका लागि याेगकाे महत्व दिनानुदिन बढ्दै गइ रहेकाे छ । हुन्त योग नेपालको परम्परागत व्यायाम विधि मध्य एक हो । योगले धेरै कुरामा फाइदा गर्छ भन्ने कुरा वैज्ञानिक अध्ययन अनुसन्धानबाट समेत प्रमाणित...
सर्वोच्चमा ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज कोरोना खोप माग गर्दै रिट
काठमाडौं । कोभिशिल्ड खोप लगाएका आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन् । उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको थियाे ।
फागुन...
किशोरी बलात्कार गरेकाे अभियोगमा २३ वर्षीय युवा पक्राउ
काठमाडौं । किशोरी बलात्कार गरेको अभियोगमा काभ्रेपलाञ्चोकको धुलिखेलमा एक जना पक्राउ परेका छन्।
धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर प्रहरीले सोमबार सार्वजनिक गरेको छ। घुम्म जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की...
कोरोनाविरुद्धको खोप लगाउनेलाई मात्र कतार विश्वकपकाे स्टेडियम छिर्न दिने
एजेन्सी । आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगिता कतारमा हुँदैछ।
यसबीचमा कतार सरकारले सन् २०२२ को विश्वकप फुटबलमा कोरोनाविरुद्धको खोप लगाउनेलाई मात्र स्टेडियम छिर्न दिने जानकारी दिएको छ।
कतारका खेलकुदमन्त्री सेख खालिद बिन अब्दुलअजिज अल थानीले...
अवदेखि एन आई सीकाे नयाँ कार्ड लिन अनलाइनबाट आवेदन दिन सकिने
काठमाडौं । एन आई सी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ ।
यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आईसर्भिस डिजिटल प्लेटफर्म...
योग आन्तरिक सफाइका लागि हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले योग शरीरको बाहिरी सफाइका लागि आवश्यक नभएर भएको बताएका छन् । ओलीले आन्तरिक शुद्धीकरणका लागि योगाभ्यास जरुरी भएको बताए ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्रीका सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा...
पोखरीमा डुबेर एकको निधन
झापा । माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको शव फेला परेको छ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आएका सोरेन आइतबार माछापोखरीमा डुबेर बेपत्ता...
राउटेका लागि एकीकृत नीति बनाउँदै कर्णाली प्रदेश सरकार
वीरेन्द्रनगर । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ। लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति...
नेपाल अन्तरिक्षबाट यस्तो देखिन्छ !
काठमाडौं । अन्तरिक्षबाट नेपाल कस्तो देखिएला ? स्वभावैले यो कौतुहलता तपाईं हामी सबैलाई छ । आज हामी नासासहित ६ अन्तरिक्ष संस्थाले सञ्चालन गरेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट कैद गरिएका नेपालसँग सम्बन्धित चार तस्वीरकाे चर्चा गर्दै...

























