आजबाट नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ ।
जुलाईमा स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट...
सरकारसँग सार्वजनिक यातायात सञ्चालन गर्न माग
काठमाडाैं । सुन्दर यातायातले सार्वजनिक यातायात सञ्चालन गर्न सरकारसँग माग गरेको छ।
सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले सोमबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई साे मागसहितको ज्ञापन पत्र बुझाएका हुन्। ‘लामो समयसम्मको निषेधाज्ञाले...
कोरोना भाइरसको भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन देखियाे
काठमाण्डौ । नेपालमा कोरोना भाइरसको भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन देखिएको छ । ४७ जनाको नमुना परिक्षण गर्दा ९ जनामा डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...
चिकित्सकमाथि आक्रमण गर्ने तीन जना धरौटीमा रिहा
रुपन्देही । गत जेठ १३ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहेका तीन जनालाई अदालतले धरौटीमा छोड्ने आदेश दिएका छन् ।
बाँके जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्ने आदेश...
एक हप्ता निषेधाज्ञा थप, बिहेमा दश सहभागी, ट्याक्सीमा तीन जना यात्रु राख्न पाइने
काठमाडौं । काठमाडौं उपत्यकामा खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने...
पत्रकारलाई काेराेना विरुद्धको खोप लगाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा कुमार चुडालको एकल इजलासले साेमवार समाचार सङ्कलनका...
आलाबामामा १८ वटा सवारी दुर्घटनामा ९ बालिकासहित १० जनाको मृत्यु
काठमाडौं । अमेरिकाको आलाबामामा १८ वटा सवारी दुर्घटनामा ९ बालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
आँधी प्रभावित राज्य आलाबामामा स्थानीय समय अनुसार शनिबार अपरान्ह ती सबै सवारी...
युरोकप फुटबलमा इटली र वेल्स दोस्रो चरणमा
काठमाडौं । युरोकप २०२० को समूह ए अन्तर्गतको अन्तिम चरणको खेलमा इटलीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
वेल्सलाई पराजित गर्दै इटली समूह चरणको खेल समाप्तीसँगै तीन खेलमा नौ अंक बटुल्दै शीर्ष स्थानमा...
हवाई उडान सञ्चालन गर्ने निर्णय
काठमाडौं । श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय...
नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान-विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)...

























