आजदेखि युरोकपमा समूहका अन्तिम खेलहरु हुने, यस्तो छ समीकरण

काठमाडौं  । युरो कप फूटबल २०२० अन्तर्गत समूहका अन्तिम खेलहरु आइतबारदेखि सुरु हुँदैछन्। अन्तिम खेल बाँकी रहँदा बेल्जियम, इटाली, नेदरल्यान्ड्सले मात्र दुवै खेल जितेका छन्। फ्रान्स,स्विडेन, इङ्ल्यान्ड, चेक गणतन्त्र र वेल्सले एक जित र एक...

सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग

पछिल्ला दिनमा व्यवसायीमाथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गरेर सुनचाँदी व्यवसायीमाथि श्रृंखलावद्ध रुपमा आक्रमणका घटना भएकाप्रति...

काठमाडौ महानगरका जनप्रतिनिधिले नगर परिषद् बहिष्कार

काठमाडौं । काठमाडौ महानगरपालिकाका जनप्रतिनिधिले नगर परिषद् बहिष्कार गरेका छन्।महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगर परिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमेयरसहित १४ जना जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन्। बोर्ड बैठक नै...

चाैबिसय कोभिड बिरामी थपिदा ५१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा २,४४२ जना कोभिड-१९ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १०,९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु भएको...

रातो किताब उपलब्ध नगराएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले बजेट एवम् योजना तर्जुमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो । आइतबार दिउँसो ३ बजे आह्वान गरिएको बैठकमा आगामी...

सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ११ लाख बराबरको उपकरण हस्तान्तरण

नवलपरासी सुस्तापूर्व देवचुली नगरपालिका रजहर १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ल्याबसम्बन्धीका करिव ११ लाख बराबरको उपकरण नवलपुर समाज जापानद्वारा ल्याब सञ्चालन र स्थापनाका लागि शनिबार एक कार्यक्रमका बीच उपकरण हस्तान्तरण गरेको छ...

नेप्सेमा पहिरो गयाे

 काठमाडौं । सातको पहिलो दिन सेयर करोबार मापक नेप्सेमा पहिरो गएको छ । अधिकांश कम्पनीको सूचक राताम्मै हुँदा त्यसको सोझो असर समग्र नेप्सेमा परेको देखिएको हो । आज नेप्से ६३ दशमलब ११ अंकले घटेर समग्रमा...

झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनका स्वकीय सचिव कृष्ण...

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएकोछ । यस खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र...

युरोकपमा स्पेन र पोलयाण्ड बराबरी

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह इ को खेलमा स्पेन र पोलयाण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा स्पेनले पहिले अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा र पेनाल्टीमा गोल...

RECENT POSTS

HOT NEWS