घुस लिइसकेको अवस्थामा वन अधिकृत ४० हजार पक्राउ
काठमाडाैं । धादिङबाट सहायक वन अधिकृत ४० हजार घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलकण्ठ सब-डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेललाई घुससहित पक्राउ गरेको हो। अख्तियारका...
उपत्यकामा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा सोमबार भोलि राति १२ बजे सकिदैछ । तर, कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख...
बाढीपीडितका लागि करिश्माले दिइन् एकलाख सहायता
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहतस्वरुप एकलाख रुपैयाँ प्रदान गर्ने भएकी छिन् । बाढी प्रभावितलाई सघाउन बरिष्ठ अभिनेता कृष्ण मल्ल संयोजकत्वमा गठित कलाकारको समितिलाई करिश्माले सहायता उपलब्ध गराउने जनाएकी हुन् ।
सामाजिक...
इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित
दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गरेका...
साताकाे पहिलाे दिन सुनकाे भाउ घट्याे
काठमाडौं । असार लागेदेखि सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। असार लागेपछि नै सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ७५ रुपैयाँले घटेको छ।
आइतबार पनि सुनको...
कीनपामा नेवाः अगुवाहरुले सामुहिक रुपमा स्थानीय भाषामा पुरानै राख्नुपर्ने माग सहित पत्र बुझाए
काठमाडौं । कीर्तिपुर नगरपालिकामा स्थानीय संघ नेवाः अगुवाहरुले सामुहिक रुपमा स्थानीय टोलको नाम स्थानीय भाषामा पुरानै राख्नुपर्ने माग सहितको पत्र बुझाएको छ । आगामी नगरसभामा नीतिगत रुपमा पारित गर्नका लागि माग गरिएको सो पत्र...
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम वर्ष परीक्षाको अनलाइन आवेदन फाराम भर्ने समयावधी मिति २०७८ आषाढ ७ गते सम्म बढाएको छ ।
अत्यन्त जरुरी सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले...
भिरबाट लडेर घाइते बालिकाको हेलिकप्टरमार्फत उद्धार
मार्तडी । प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका...
दृष्टिविहीन भएका परिवारलाई खाद्य सामग्री सहयोग
गण्डकी । एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन्।
बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम् ३५औँ एसओएस दिवसका अवसरमा आमाहरूले पाँच दृष्टिविहीन र...
मस्र्याङ्दीमा बग्दै मनाङका सुन्दर बस्ती
लमजुङ । लमजुङको सीमा म्यार्दी कट्नेबित्तिकै सडकको दायाँ पर्छ– मनाङ्को तालबजार । नासो गाउँपालिका–१ मा पर्ने तालबजारको सिरानतालमा बस्नुहुने डीलकुमारी गुरुङको घरबारी सबै मस्र्याङ्दीले बगाइसकेको छ । गुरुङको मात्रै होइन, सिरानतालका छवटा घर मस्र्याङ्दीले बगाएको छ ।
“यतिका वर्ष भयो ।...

























