घट्यो कोरोना संक्रमण

काठमाडाैं । निषेधाज्ञा अघि कोरोना संक्रमितको अस्पतालमा चाप थामिनसक्नु थियो। अक्सिजन हाहाकार थियो। त्यो क्रम क्रमशः घट्दै निकै ओरालो लागेको छ। समग्र र तराईमा घटे पनि पहाडको स्थिति उस्तै छ। पाँच सयभन्दा बढी सक्रिय...

ब्राजिलमा काेराेना संक्रमणबाट मृत्यु हुने पाँच लाख नाघ्याे

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिनमा ब्राजिलमा अमेरिकापछि दोस्रो नम्बरमा छ । खोप अभियानको गति सुस्त हुँदा...

जसपाका दुई सांसदलाई मन्त्री बनाउन सहमत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले जनता समाजवादी पार्टीका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका छन् । पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनुअघि नै जसपासँग गरेको लिखित सहमतिमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने उल्लेख छ...

पोर्चुगलमाथि जर्मनीको शानदार जित

म्युनिख ।  जर्मनीले पोर्चुगलविरुद्ध ४ गोलले आफू पुरानै लयमा फर्केको संकेत गरेको छ । केही समयदेखि लय गुमाएको जर्मनी टोली यसअघिको खेलमा फ्रान्ससँग पराजित भएको थियो । लयमा फर्केको जर्मनी सामु रोनाल्डोले नेतृत्व गरेको...

रोमाञ्चक खेलमा फ्रान्सले हंगेरीसँग बराबरी खेल्याे

काठमाडौं । फ्रान्सले १६ औँ संस्करणको युरोकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा हंगेरीसँग बराबरी खेलेको छ । शनिबार फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो । पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले गोल गरेपछि फ्रान्स हारबाट जोगिएको...

रुसकाे सिबेरियामा जहाज दुर्घटना हुदा नौ जनाको मृत्यु

मस्काे ।  रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज...

आर्थिक क्षेत्र चलायमान हुने गरी स्मार्ट लकडाउनकाे तयारी

काठमाडौं । यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको हो । यसको स्वरूप र प्रकृति...

आज देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा

 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव तथा देशको पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्णतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम...

विद्यार्थी भर्ना असार १५ गतेसम्म सञ्चालन हुने

काठमाडौं । आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु(याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान असार १५ गतेसम्म सञ्चालन हुने छ...

पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्ने

सिन्धुपाल्चोक । सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्‍याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ। तल्लो तटीय क्षेत्रको झन्डै २५...

RECENT POSTS

HOT NEWS