प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरे

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन्। ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन्। सबैभन्दा बढी मन्त्री...

चैतेधान सरकारले तोकेको मूल्यभन्दा कम मूल्यमा बेच्न बाध्य

काठमाडौं । आफूले कडा परिश्रम र मेहनत गरेर उत्पादन गरेको चैतेधान सरकारले तोकेको समर्थन मूल्यभन्दा आधा कम मूल्यमा बेच्न किसानहरू बाध्य भएका छन् । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चैतेधान नकिनेपछि किसानहरू...

निषेधाज्ञाको स्वरुप परिवर्तनबारे आज निर्णय हुदै

काठमाडौं । वैशाख १६ बाट जारी निषेधाज्ञाको स्वरुप परिवर्तनबारे आज निर्णय हुदैछ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच आज हुने छलफलले कुन–कुन क्षेत्र कसरी चलायमान गर्ने भन्नेबारे निर्णय गर्नेछ । कोभिड–१९ निर्देशक समिति...

पूर्व राज्यमन्त्री तप्त बहादुर विष्टको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । नेपाली काँग्रेस सुर्खेतका पूर्व जिल्ला सभापति समेत रहेका विष्टलाई झण्डै १० दिन अगाडि उपचारका लागि काठमाडौ ल्याइएको थियो । ६० बर्षिय...

आज थपिए एक हजार ६८८ कोरोना सङ्क्रमित, ३४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप एक हजार ६८८ जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको...

युराेकपकाे ‘ग्रुप अफ डेथ’ खेलमा कस्ले मार्ला बाजी ?

काठमाडौं। युरोकप २०२२  अन्तर्गत समूह 'ई'को एक खेल र समूह 'एफ'का दुई खेल हुँदैछ। समूह 'ई'मा स्पेन र पोल्याण्ड खेल्दै छन् भने  समूह 'एफ'मा पोर्चुगल र जर्मनी भिड्दैछन् भने अर्को खेलमा फ्रान्सले हंगेरीको सामना...

लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह

काठमाडौं ।  नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ । अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए...

स्थानीय तहले द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा

रोल्पा ।  दशवर्षे माओवादी सशस्त्र द्वन्द्वबाट सबैभन्दा धेरै प्रभावित त्यहाँका स्थानीय तहले द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि सारेका छन् । सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिकाले सो कार्यक्रम ल्याएका हुन् । सुनिलस्मृति गाउँपालिकाले यसअघि...

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाडौं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको...

फेसबुकमा आगामी जुन २२ देखि नयाँ विषेशता थप्ने तयारी

वासिङ्टन । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु...

RECENT POSTS

HOT NEWS