चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला
एजेन्सी । महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ
रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको...
राप्रपाकाे विधान तथा पार्टी केन्द्रिय बिशेष समिती गठन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धि आधारपत्र बमोजिम केन्द्रिय निर्देशन समिती र केन्द्रिय बिशेष समिती गठन गरेको छ ।
शुक्रबार तीनै अध्यक्षको उपस्थितमा सम्पन्न बैठकले यसअघि गठन गरिएको...
उत्पादनमा आधारित अनुदान र कृषिको आधुनिकीकरणमा जोड
काठमाडौँ, असार ५ गते । सातवटै प्रदेशले असार १ गते नै बजेट सार्वजनिक गरिसकेका छन् । सबै बजेटमा कृषिको दिगो विकासका लागि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिइएको छ ।
कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम, चक्लाबन्दीमा...
इँटा भट्टाको खाल्डोमा बालकको शव
काठमाडौं । भक्तपुरको इँटा भट्टाको खाल्डोमा बालकको शव भेटिएको छ। चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका १० वर्षका छोरा रोजनको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। शुक्रबार विहान ११ बजेतिर हराएका रोजनको...
कोरोना निको हुने दर ८९ प्रतिशत पुग्याे
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ९६६ सङ्क्रमित थपिएका छन् । शुक्रवारमात्र सात हजार ५६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९६६ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार...
सेती नदीले खतराको सतह पार गर्यो, सतर्क रहन आग्रह
बझाङ । सेती नदीले यहाँ खतराको सतह पार गरेको छ। सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो। नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान सुरु गरेको छ।
कटानका कारण नदी किनाराका...
आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। जसपाभित्र विवाद बढ्दै जाँदा अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले एकले अर्कालाई...
मनसुन तत्काल कमजोर नहुने
काठमाडौं । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी...
मातृभाषा शिक्षाकाे महत्व र आवश्यकताबारे जुम अन्तरकृया
काठमाडौं । नेवाः विद्यार्थी युनियनको आयोजनामा अहिलेको वर्तमान अवस्थामा मातृभाषा शिक्षा (नेपाल भाषा) काे महत्व व आवश्यकताबारे जुम अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
जेष्ठ २९ गते शनिवार भएकाे अन्तरकृया कार्यक्रममा नेवाः बस्ती नेवाः स्कुल...
स्कटल्याण्ड र इंगल्याण्ड गोलरहित बराबरीमा टुंगियाे
काठमाडौं । विश्वकै सबैभन्दा पुरानो दुई फुटबल प्रतिद्वन्दी इंग्ल्याण्ड र स्कटल्याण्डले युरोकप २०२० मा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूह डी अन्तर्गत शुक्रबार राति लण्डनस्थित घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्यान्ड स्कटल्याण्डसँग...

























