एसियन गेम्समा चार स्वर्ण जितेका मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन
काठमाडौं । फ्लाइङ सिखको उपनामबाट परिचित मिल्खा सिंहको ९१ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।
गत महिना उनलाई कोभिड-१९ संक्रमण भएको थियो । यही साता कोभिडकै कारण उनको श्रीमतीको पनि निधन भएको थियो...
चेक र क्रोएसियाले बाँडे अंक
काठमाडौं । युरोकप २०२० अन्तर्गत शुक्रबार राति भएको खेलमा चेक रिपब्लिक र क्रोएसियाल १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।
ग्लास्गोस्थित हाम्पडेन पार्कमा भएको खेलमा क्रोएसियाले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको...
युरोकपमा स्विडेनकाे पहिलाे जित
सेन्ट पिटर्सवर्ग : स्विडेनले युरोकप फुटबलमा पहिलो जित निकालेको छ। समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १–० गोलले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक...
समावेशी बजेट ल्याउन स्थानीय तहलाई निर्देशन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समावेशी बजेट ल्याउन सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।
स्थानीय तहले ल्याउने बजेटमा महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका, कशोरकिशोरीलगायतका विभिन्न लक्षित वर्गलाई विकासको मूल...
विश्वभर सयजनाको मृत्युमा एक आत्महत्या
काठमाडौं । विश्वमा हुने मृत्युको प्रमुख कारणमा आत्महत्या रहेको विश्व स्वास्थ्य संगठनले बिहीबार सार्वजनिक गरेको एक आंकलनले देखाएको छ। ‘सन् २०१९ मा विश्वव्यापी आत्महत्या’ मा प्रकाशित उक्त आंकलनमा अनुसार सन् २०१९ मा विश्वमा ७...
नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं झलनाथ खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।
भारतको दिल्लीस्थित अपलो अस्पतालमा उपचार गरिरहेका खनाललाई लगातार आइरहेको ज्वरो घटेको अस्पताले खुलासा गरेकाे छ । चिकित्सकको...
खगोलीय तस्वीर पठाउने दूरविनको सिस्टममा समस्या
काठमाडौं । अन्तरिक्षबाट खगोलीय तस्वीर पठाउने दूरविनको सिस्टममा समस्या आएको छ । सन् १९९० मा हबल टेलिस्कोप पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गरिएको थियो । कम्प्युटरमा खराबी आएपछि अन्तरिक्षबाट प्राप्त हुने खगोलीय तस्वीर प्राप्त हुनेक्रम...
विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पछि गरिने राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउनु पर्ने जनाएकी छन्।
मनसुनको...
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट केभिन ओ’ब्रायनले संन्यास लिए
काठमाडौं/आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ’ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।
शुक्रबार ३७ वर्षीय ओ’ब्रायनले वानडे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन्। उनले टेष्ट र टी–२० अन्तर्राष्ट्रिय खेल्ने भने अझै खेल्ने छन्।
उनी आयरल्याण्डका लागि एकदिवसीय...
कोरोना त्रासदीका बीच रोजगारीका लागि भारत जाने बढे
कञ्चनपुर । कोरोना संक्रमणको दोस्रो लहरको दर घटिरहेको भए पनि अझै पूर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन्। तर कोरोना त्रासदीका बीच जीविका चलाउन मजदुरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ।
सुदूरपश्चिम प्रदेशमा...

























