बाह्र कक्षाको परीक्षा भदौमा हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय...
एमाले विवाद सहमति नजिक
काठमाण्डौ । एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो ।
नेपाल पक्षीय नेता...
युरो कप २०२० मा आज तीन खेल
काठमाडौं । युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्।
समुह ‘ई’बाट दुई टोली र समुह ‘डी’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ बजेबाट...
राेमान्चित खेलमा बेल्जियमले डेनमार्कलाई हरायाे
काठमाडौं । युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘बी’को एक मात्र खेलमा बलियो टोली बेल्जियमले डेनमार्कलाई २-१ गोलले पराजित गरेको छ।
डेनमार्कको राजधानी कोपनहेगनमा भएको खेलमा घरेलु टोलीले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो।...
नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलले हरायाे
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘सी’को खेलमा नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलले पराजित गरेको छ।
नेदरल्यान्ड्सको राजधानी आमस्टरड्याममा भएको खेलमा नेदरल्यान्ड्सले पहिलो हाफको ११औं मिनेटमा अग्रता लिएको थियो। नेदरल्यान्ड्सका स्ट्राइकर मेम्फिस...
युक्रेनले जनर्थ म्यासेडोनियालाई हरायाे
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह ‘सी’को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ गोलले पराजित गरेको छ।
रोमानियाको ‘बुकारेस्ट’मा सम्पन्न आजको पहिलो खेलमा युक्रेनले अग्रता लिएको थियो। पहिलो हाफको २९औं मिनेटमा युक्रेनले आफ्नो स्टार खेलाडी...
एनएमबिले साना निक्षेपकर्तालाई लक्षित गरी बचतमा ब्याजदर बढायाे
काठमाडाैं । एनएमबि बैंकले साना निक्षेपकर्तालाई लक्षित गरी बचतमा ब्याजदर बढाएको छ। बैंकले बचत खातामा बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५।६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ।
यो वाणिज्य बैंकहरूले प्रदान गरिरहेकोमध्येकै सर्वाधिक ब्याजदर...
सहिद, बेपत्ता, घाइते र अपाङ्गले देखाएको बाटोमा निरन्तर अघि बढ्नुपर्ने
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूका सपनाहरूले नहारेको भन्दै उनीहरूले देखाएको बाटोमा निरन्तर अघि बढ्नुपर्ने जनाएका छन् । नेता बास्तोलाले राज्यद्वारा बेपत्ता पारिएका जनयुद्धका सहिद तथा...
तीन दलका नेताहरु लहरै निर्वाचन आयोग किन पुगे ?
काठमाडौं । सत्तासिन एमाले, माओवादी केन्द्र र जसपाका नेताहरु आज शुक्रबार पालैपालो निर्वाचन आयोग पुगे । माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् । माओवादी पृष्ठभूमिका एमाले नेताहरुले...
सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति, अझै बेपत्ता
काठमाण्डौं । असार १ गते (मंगलबार) अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको बिबरण अनुसार हालसम्म २० नागरिक सम्पर्क बिहीन भएका छन्...

























