निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधन कारवाही

काठमाडौं ।  निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय २६ वटा गाडी र २ हजार ८६ वटा मोटरसाइकल...

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पायाे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा नेपालीले विश्वासको मत लिन गरेको प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभामा भएको मत विभाजनमा उनको पक्षमा ३१ र विपक्षमा २७...

एमबिबिएसकाे पढाइ जुम्लामा पनि हुने

कर्णाली, । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित...

भर्चुअल नयाँ शैक्षिक सत्र शुरु

नवलपुर । असार १ देखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र शुरु गरेको हो । नयाँ शैक्षिक सत्र शुरु भए पनि सबै विद्यार्थी भर्चुअल...

यार्सागुम्बा संकलनमा हिँडेका ८० जना सम्पर्कविहीन

काठमाडौं । मनाङमा यार्सागुम्बा संकलनका लागि हिँडेका ८० जना सम्पर्कविहीन भएका छन्। फू गाउँबाट हिडेर दुई दिनमा पुगिने तिब्बतको सीमाना रहेको लेकमा यार्सागुम्बा टिप्न हिडेँका ८० जना सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। जेठ...

कोरोनाविरुद्धको खोप लगाउनेलाई जिउँदो कुखुरा

जकार्ता । इन्डोनेशियामा कोरोनाविरुद्धको खोप लगाउने नागरिकका लागि स्थानीय निकायले जिउँदो कुखुरा दिने भएका छ । पश्चिमी जाभास्थित किआन्जर सहरमा ल्याइएको यो कार्यक्रम ४५ वर्षभन्दा माथि उमेरका नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्नका लागि सुरु...

विश्व शान्ति स्थापनाका लागि फौज पठाउने मुलुकमा नेपाल तेस्रो

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा परेको छ। शान्ति सेनामा योगदान दिने विश्वका एक सय २० भन्दा बढी मुलुकमा नेपालले उक्त स्थान कायम...

नयाँ राष्ट्रपति चयनका लागि इरानमा मतदान

काठमाडौं । इरानमा आज नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। राष्ट्रपति हसन रुहानीको कार्यकाल सकिएपछि आज निर्वाचन हुन लागेको हो। चार जना उम्मेदवार चुनावी मैदानमा छन्। एक्जिट पोलहरुमा गरिएको प्रक्षेपणअनुसार रुढीवादी शिया धर्मगुरु एवम् त्यहाँको...

देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज देशैभरी मनसुनी वायु तथा पश्चिमी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

टापुमा अलपत्र १२ जनाको उद्धार

सल्यान । सल्यानको शारदा नदिको बीच टापुमा अलपत्र १२ जनाको उद्धार गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदिको बीचमा अलपत्र परेका १२ जना स्थानीयको उद्धार गरिएको हो । शारदा...

RECENT POSTS

HOT NEWS