कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। आगामी १४औँ महाधिवेशनका विषयमा छलफल गर्न हिजोबाट सुरु भएको बैठक आज पनि जारी रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। आजको बैठक दिउँसो...

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठायाे

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । विघटनको कारण सोध्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन गरेको आदेशअनुसार उनले जवाफ...

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्। आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। संविधानमा मुख्यमन्त्रीले शपथ...

सेयर बजारमा एक महिना यताकै न्युन कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा एक महिना यताकै न्युन कारोबार भएको छ। बिहीबार ११ अर्ब रुपैयाँ भन्दा कम मूल्यको सेयर किनबेच भएको हो। यो कारोबार रकम १ दिन बाहेक पछिल्लो एक महिना...

बाग्लुङमा बाढी-पहिरोले ४१ परिवार विस्थापित

बाग्लुङ । निरन्तरको वर्षाका कारण बाग्लुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। यसमा अधिकको घर पूर्ण क्षति...

एक करोड डोज खोप ल्याउने कुरा भाषणमै सीमित

काठमाडौं । सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी...

ब्राजिलको लगातार दोस्रो जित

काठमाडौं । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले लगातार दोस्रो जीत निकालेको छ। आज विहान भएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोल अन्तरले हराएको हो। ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र...

नर्सिङका सयभन्दा बढी निजी कलेज बन्द हुने

काठमाडौं ।  राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्। हाल देशभर...

कीर्तिपुर बन्याे बिश्वकै पहिलाे लाइफ–सेभिंग भ्यान परियोजना सेवा विस्तारमा

काठमाडौं । कीर्तिपुरमा बिरामीहरुका लागि रगत सहज रुपमा उपलब्ध गराउन लाइफ–सेभिंग भ्यान परियोजना सेवा शुरु भएकाे छ ।   विश्वमै पहिलो कीर्तिपुर नगरपालिकाबाट शुरु भएकाे यस अभियानले विरामीको जीवन बचाउनका लागि घरबाट रक्तदाताबाट रगत संकलन कार्य...

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट ३९ जनाको मृत्यु

काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १२ हजार चार सय ८४ जनामा कोरोना परीक्षण गर्दा थप २६ सय ७ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २१ सय ४१ जना संक्रमणमुक्त...

RECENT POSTS

HOT NEWS