मेलाम्ची बजार र हेलम्बुका ९ सय घर परिवार प्रभावित, दुई चिनियाँ नागरिकको शब फेला
काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलाम्ची बजार र हेलम्बुका ९ सय घर परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
हेल्म्बु गाउँपालिका वडा नं १ नाकुत्ते भन्दा ५ स मिटर माथिको...
निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू
काठमाडौं । कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र रोकथामका जारी गरिएको निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू भएको छ ।
वैशाख १३ देखि जारी हुन थालेको निषेधाज्ञा कोरोना सङ्क्रमण दर र मृत्यु दरमा कमी...
निषेधाज्ञा मात्रै जारी राख्दा जनतालाई हातमुख जोर्न गाह्रो
काठमाडौं । नेपाली कांग्रेसले निषेधाज्ञाको विरोध गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप ल्याउने र जनताका उपचारमा ध्यान दिनेभन्दा निषेधाज्ञा मात्रै जारी राख्दा जनतालाई हातमुख जोर्न गाह्रो भएको कांग्रेसको भनाइ छ।
केन्द्रीय समिति बैठक...
बाढी, पहिरो पीडितलाई राहत प्रभावकारी बनाउन माग
काठमाडौं । विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । साथै राहत तथा उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन्...
मेलम्ची नगरपालिकालाई कामपाले आर्थिक सहयोग गर्ने
काठमाडौं । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाको नवौं नगर सभाले मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय...
कामपाले महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति-तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरेको...
प्रेमद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी १८ बुँदे लिखित जवाफ पेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा १८ बुँदे लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा आज बुझाइएको लिखित जवाफमा संवैधानिकरूपमा सर्वोच्च अदालतको आदेशअनुरुप विघटन गरेको जिकिर गरिएको छ...
इटाली पुग्यो अन्तिम १६ मा
काठमाडौं । इटालीले स्विट्जरल्यान्ड विरुद्ध उत्कृष्ट जित निकाल्दै युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ ।
इटालीले बिहीबार विहान सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-० गोलले पराजित गरेको हो । खेलको २६ र ५२ औँ...
उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थाल्याे
काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका विभिन्न सरकार र निजी...
बरिष्ठ नेता खनालको भारतमा उपचार हुँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ ।
बुधबार नेपाल एयरलाईन्सको जहाजबाट थप उपचारका लागि नयाँदिल्ली लगिएका उनको बुधबारदेखि नै उपचार सुरु गरिएको खनालका स्वकीय...

























