म्यान्मारमा दुई सय घर जलेर नष्ट, दुई वृद्धको डढेर मृत्यु

एजेन्सी । म्यान्मारका सेनाले किन मा क्षेत्रको एउटा गाउँमा आगो लगाइदिएका छन्। बीबीसीका अनुसार सेनाले आगो लगाउँदा २ सयदेखि २४० घर जलेर नष्ट भएका छन्। सो क्रममा दुई वृद्ध भाग्न नसक्दा डढेर उनीहरुको मृत्यु भएको...

लागूऔषध गाँजा सहित तीन पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्या ङस्थित सडकबाट ना.१ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको १ सय ४३ किलोग्राम ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

डाकाहरुले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

जलेश्वर ।  महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २००...

पब्जीले ५ अर्ब डलरको आइपिओ जारी गर्दै

काठमाडौं । चर्चित भिडियो गेम ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) निर्माण गर्ने दक्षिण कोरियाली कम्पनी ‘क्रयाफ्टन इन्क’ ले आइपिओ जारी गर्ने भएको छ। आइपिओ मार्फत् करिब ५ दशमवल ६ खर्ब कोरियन वन अर्थात ५ अर्ब...

अर्को साताबाट ‘स्मार्ट लकडाउन’ हुने

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ। अबको साता जारी लकडाउन कायम...

देशभर बाढी र पहिरोबाट १३ जिल्ला प्रभावित

काठमाडौं । लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोबाट १३ जिल्ला प्रभावित भएका छन्।बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी,...

असार २५ गतेभित्र कर तिर्न निर्देशन

काठमाडौं । नेपाली जनता कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञका कारण आफ्नो व्यापार व्यवसाय बन्द गरेर डेढ महिना बढीदेखि घरभित्रै छन् । तर सरकारलाई भने जनताका समस्या भन्दा जनताबाट कर उठाउन हतार छ । सरकारले...

नेपाल एशिया कप छनाैटकाे तेस्राे चरणमा

काठमाडौं । नेपाल एसियाली कप छनोटको तेस्रो चरणमा प्रबेश गरेको छ । एशियाली फुटबल महासंघ(एएफसी)ले छनोट प्रकृयामा परिमार्जन गरेपछि नेपालले एएफसी एसियन कप छनोटको प्ले अफ खेल्न नपर्ने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)का...

यस्ताे रहेकाे छ संसारकै ठूलो हीरा

एजेन्सी । विश्वकै ठूलो हीरा सन् १९०५ मा अफ्रिकामा फेला परेको थियो । हीरा उत्खननको दायरा विश्वभर बढेपनि ११६ वर्षयता किर्तिमान भंग हुन सकेको छैन । कुलिनान डायमण्ड नाम दिइएको यो हीरा ६२१.३५ ग्रामको छ...

बजारमा सुनको मुल्य घट्याे

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य  घटेको छ । बुधबार ९३ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मुल्य घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज...

RECENT POSTS

HOT NEWS