विश्व बैंकले नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने
काठमाडौं । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा...
काेभिड संक्रमितको जीवन रक्षाको उपचारविधि पत्ता लाग्याे
एजेन्सी । कोरोना भाइरसबाट संक्रमितको जीवन रक्षाको उपचारविधि पत्ता लागेको छ । अनुसन्धानकर्ताहरुले जीवन रक्षाको चिकित्साविधि पत्ता लगाएका हुन् ।
भाइरसलाई निष्कृय पार्ने प्रतिरोधात्मक क्षमता उत्प्रेरित गराएर यो विधिबाट उपचार हुने जनाइएको छ । परीक्षणका...
पार्टीका कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा लाग्न बिप्लवको निर्देशन
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा अभियानकै रूपमा लागि पर्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिएको छ । सो पार्टीका महासचिव विप्लवले प्राकृतिक विपत्तिका कारण देशव्यापी रूपमा बाढीपहिरो र...
वरिष्ठ नेता खनालद्वारा पार्टी एकताका लागि आह्वान (वक्तव्य जारी)
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि आह्वान गरेका छन्।
बुधबार उपचारका लागि भारतको दिल्ली जानुअघि प्रेस वक्तव्य जारी गर्दै नेता खनालले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीलाई...
मेलम्ची बजार बगरमा परिणत
सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ र उनकी...
दैनिक उपभोग्य वस्तुको आपूर्ति करीब ६० प्रतिशत मात्र
काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ देखि लागू गरिएको निषेधाज्ञा मंगलवारदेखि केही खुकुलो बनाइएको भए पनि दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अझै सुधार हुन सकेको छैन, जसले गर्दा यस्ता वस्तुको आपूर्ति अहिले करीब ६० प्रतिशतमा...
विनियोजित बजेट खर्च नहुने पुरानो रोग चालू आर्थिक वर्षमा पनि दोहोरियाे
काठमाडौं । नयाँ बजेट घोषणा गर्दा विगतदेखि नै अर्थमन्त्रीहरूले कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गर्दै आए पनि विनियोजित बजेट खर्च नहुने पुरानो रोग चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि दोहोरिएको छ ।
बजेट खर्च समयमै...
सरकारले बाढीपिडित जनताका लागि आवास लगाएतका सवै व्यवस्था गर्ने
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले बाढीपिडित जनताका लागि आवास लगाएतका सवै व्यवस्था सरकारले गर्ने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा ओलीले बाढी पहिरोबाट घाइतेहरुको...
पछिल्लो चौबीस घण्टामा तीन हजार ८२ सङ्क्रमित कोरोनामुक्त
काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार १४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आठ हजार ६८७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार १४ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
वेल्सले टर्कीलाई २-० गाेलकाे अन्तरले हरायाे
काठमाडौं । आरोन रामसे र कोनर रोबर्ट्सको एक/एक गोलप्रेरित वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा टर्कीलाई २-० को नतिजामा पराजित गरेको छ ।
अजरबैजानको बाकुमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन...

























