डल्फिन कैलालीका नदीमा देखिन थाले

धनगढी । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको साेंस (डल्फिन) कैलालीका नदीमा देखिन थालेका छन् । नदीमा पानीको सतह बढेसँगै स्वच्छ पानीमा रमाउने दुर्लभ जलचर डल्फिन नदीहरुमा देखिन थालेका हुन । वर्षा यामभरि यहाँका नदीमा अत्यन्त...

युरोकपमा फिनल्याण्डलाई रुसले हरायाे

मस्को । रुसले जारी युरोकपमा पहिलो जीत हात पारेको छ । समूह बी मा रहेको रुसले बुधबार साँझ भएको खेलमा फिनल्यान्डलाई एक शून्य गोलले पराजित गरेको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा रुसले पहिलो हाफको...

बेलायतद्वारा सहायता बजेट कटौती: नेपाल सहित दक्षिण एशियाका जनस्वास्थ्यमा असर

काठमाडौं । बेलायत सरकारले कोभिड–१९ महामारीको सङ्कटसँग सामना गरिरहेका नेपाल सहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ । उसले अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घ (आइपिपिएफ) मार्फत् सहयोग गर्दै...

मदिरा सेवनबाट एकै गाउँकाआठ जनाको मृत्यु

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु...

मुख्यमन्त्री लालबाबु राउतद्वारा अक्सिजन प्लान्ट उद्घाटन

जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा अक्सिजन प्लान्ट स्थापना भएको छ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर २३ मा स्थापना भएको अक्सिजन प्लान्टको मुख्यमन्त्री लालबाबु राउतले बुधबार उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मुख्यमन्त्री राउतले...

युरोकपमा आज तीन खेल हुँदै

 काठमाडौं । युरोकप फुटबलमा बुधबार तीन खेल हुँदैछन् । जुन ११ देखि सुरु भएको युरोकप यस पटक ११ देशमा आयोजना भइरहेको छ । सहभागी २४ वटै टिमले एक–एक खेल खेलिसकेका छन् । म्याच डे वानका...

हेलम्बुमा बाढीमा बेपत्ता भएका ६ जनाको पहिचान खुल्याे

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा अविरल वर्षापछि आएको बाढीमा परेर बेपत्ता भएका ७ जनाको सब फेला परेको छ । ती मध्ये ६ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु भएका सातमध्ये चौतारा साँगाचोकगढी...

ईश्वर पोखरेल र स्वीजरल्याण्डकी राजदूत भोन क्यापीलरबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापीलरबीच आज भेटवार्ता भएको छ। नेकपा (एमाले) केन्द्रीय कार्यालय थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्वीजरल्याण्ड सरकारलाई...

नबिल बैंकले सिबिएस अपग्रेड गर्ने

काठमाडौं । नबिल बैंकले कोर बैंकिङ सिस्टम (सिबिएस) अपग्रेड गर्ने भएको छ । सिबिएस अपग्रेड गर्ने क्रममा असार ४ गते शुक्रबार दिउसो ४ बजेदेखि असार ७ गते सोमबार बिहान ९ बजेसम्म बैंकबाट प्रदान हुने...

साेमालियामा आत्मघाती आक्रमणमा १५ को मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते

एजेन्सी । सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् । प्रवक्ता सदिक अलि अडेनले बिस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती...

RECENT POSTS

HOT NEWS