कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने

मान्म । कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोरोना कोरोना(कोभिड–१९) महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो । कोरोना सङ्क्रमित बढ्दै...

निषेधाज्ञा थपिने तर ‘मोडालिटी’ भने परिवर्तन हुने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा लम्बिइने तर, कति साताको लागि लम्बिइने त्यसको बारे कुनै निर्याण नभएको बताउनुभएको छ । जिल्ला...

प्रमले शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । चिकित्सा सेवा आयोगको सातांै बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो,...

राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछुः सञ्चारमन्त्री थापा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रीत गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उहाँले नयाँबजेटमा...

प्रधानमन्त्री ओली लक्षित अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइयाे

काठमाडौं । नेपाली काँग्रेसका बाग्मती प्रदेशसभाको सदस्य नरोत्तम वैद्यले जेठ २८ गते आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइएको छ । शनिबार...

निषेधाज्ञाका कारण चेपाङ् समुदाय प्रभावित

 चितवन  ।  चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुग्नु भएका इश्वर सापकोटा स्थायी रुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ । दुई महिना अघि नेपाल आए लगत्तै निषेधाज्ञा...

विपन्न परिवारलाई खाद्यान्न वितरण

डोटी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण समस्यामा परेका यहाँका २७ विपन्न घरपरिवारलाई राहतका लागि खाद्यान्न वितरण गरेको छ । दिपायल सिलगढी नगरपालिकाको समन्वयमा गैरसरकारी संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण...

मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका – ७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रबार बेलुका देखि सील गरेको हो । चन्दननाथ नगरपालिका...

झोलुङ्गे पुल भत्कँदा समस्या

वीरगञ्ज ।  पश्चिमी पर्साको कालिकामाई गाउँपालिकाको मुडली र तुल्सीवर्वाको बीचमा सिक्टा नदीमा निर्माण भएको झोलुङ्गे पुल भत्किन शुरु गरेको छ । सिक्टा नदीमा साढे ७८ लाख रुपैयाँको लागतमा २०७५ असार २५ गते निर्माण सम्पन्न...

बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित

तनहुँ । बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित भएको छ । कोरोनाको दोस्रो भेरियन्टसहितको कोरोनाका कारण विदेशबाट सामान ल्याउन र इन्जिनीयर आउन नसक्दा निर्माण कार्य प्रभावित भएको हो । आगामी दशैँभित्रमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनासहित...

RECENT POSTS

HOT NEWS