पछिल्लो चौबीस घण्टामा छ हजार २९५ जना सङ्क्रमित कोरोनामुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ३८२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आठ हजार ५०६ नमुनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३८२ मा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड...

गण्डकी प्रदेशमा पाँच जना मन्त्रीद्वारा सपथ ग्रहण

पोखरा जेठ ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल सहित पाँच जना मन्त्रीले सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित काँग्रेसबाट कुमार खड्का, माओवादीबाट...

लागूऔषधसहित प्रहरीले दुई पक्राउ

काठमाडौं । बारा प्रहरीले अवैध लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान बाराको जीतपुर उपमहानगरपालिका ७ बाट पर्साको बीरगञ्ज उपमहानगरपालिका ७ बस्ने २० वर्षीय शारुख खान मियालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको...

विद्युतीय शासन प्रणालीको प्रयोगलाई प्राथमिकता दिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारले विद्युतीय शासन प्रणालीको प्रयोगलाई प्राथमिकता दिँदै सेवा प्रवाह, सुरक्षा व्यवस्थालगायत अन्य व्यवस्थापकीय कार्य गर्ने योजना ल्याएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शनिबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम...

आज युरोकपमा तीन खेल हुने

काठमाडौं । शुक्रबार इटालीको राजधानी रोममा भएको इटाली र टर्किको म्याचसँगै युरोकप २०२० सुरु भएको छ। इटालीले टर्किलाई ३–० ले पराजित गर्यो। त्यस्तै आज ‘समूह ए’ को एक खेल र ‘समूह बी’ का दुई...

युराेकपकाे पहिलाे खेलमा टर्कीले इटालीलाई हरायाे

काठमाडौं । युरोकप फुटबलको १६औँं संस्करणको उद्घाटन खेलमा शानदार जित निकाल्दै इटालीले औपचारिक रूपमै उपाधि दावेदारी प्रस्तुत गरेको छ । घरेलु शहर रोममा भएको खेलमा इटालीले टर्कीविरुद्ध ३–०को जित निकाल्यो । योसँगै एक पल्ट...

सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु. सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा...

गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमा

कास्की । प्रदेश प्रमुखले मुख्यमन्त्री पदका लागि दाबी गर्न दिएको २४ घण्टाको समय सकिएपछि वैकल्पिक सरकार निर्माणकाे दबाब दिन  गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमा पुगेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार निर्मााणका लागि पुनः...

काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिए

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि बहुमत सांसदको सशरीर हस्ताक्षर बुझाएपनि नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार २४ घन्टाको समयसीमा तोकेर बहुमत दाबी गर्न भनेकोमा...

वाग्मती सफाइ महाअभियानलाई निरन्तरता

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा र वर्षासँगै वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ४२२ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । अधिकार सम्पन्न...

RECENT POSTS

HOT NEWS