‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञा कारण अलपत्र
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् ।
मन्त्रिपरिषद् १५ पुस २०७६ को बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित...
सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी
काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् ।
ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको भन्दै उनीहरूले फिर्ता लिन आग्रहसमेत गरेका छन् ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...
प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन
काठमाडौं । माननीय गृहमन्त्री खगराज अधिकारीले शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन र डाटा...
एक साता भित्र देशभर मनसुन सक्रिय हुने
काठमाडौं । अबको एक साता भित्र देशभर मनसुन सक्रिय हुने भएको छ । हाल नेपालमा बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता भित्र देशभर...
बेलायत सरकारलाई एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन अनुराेध
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् । सञ्चारकर्मीसंग आज कुराकानी गर्दै उनले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका...
विद्युतीय सवारी साधनलाई कर छुट
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गरेपछि व्यवसायीहरू लगानी गर्न उत्साहित भएका छन् । अन्तःशुल्क खारेजसँगै, अनुदानको व्यवस्था पनि हुने भएपछि सार्वजनिक तथा निजी विद्युतीय...
संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार
बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट पारित भई सदनमा पठाइसकिएको छ । आइतबारको...
देशका सबै नागरिकलाई निःशुल्क खोप
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन्।
काठमाडौंको क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको शनिबार निरीक्षण गर्दै मन्त्री...
डेनमार्क फिनल्यान्डसँग १-० गोलले पराजित
काठमाडौं । कप्तान क्रिष्टियन एरिक्सन घाइते भएको खेलमा डेनमार्क फिनल्यान्डसँग पराजित भएको छ । घरेलु मैदान पार्कन स्टेडियममा शनिबार राती भएको खेलमा डेनमार्क फिनल्यान्डसँग १-० गोलले पराजित भएको हो ।
फिनल्यान्डका लागि जोइल पोजेनपालोले खेलको ६०...
डेनिस खेलाडी एरिक्सन अचानक भुइँमा लडेपछि अस्पतालमा भर्ना
कोपनहेगन । यूरो २०२० अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच प्रतिष्पर्धाको क्रममा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ ।
पार्केन स्टेडियममा जारी खेलको ४२ मिनेटमा एरिक्सन आफ्नै साथीले दिएको बल नियन्त्रणमा लिन अगाडि...
























