फ्रेञ्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि बारबरा केसिकोभाले जितिन्

काठमाडौं । बारबरा केसिकोभाले फ्रेञ्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जित्नुभएको छ । यो उहाँको पहिलो ग्रान्ड स्लाम उपाधि हो । रुसी टेनिस खेलाडी एनास्टासिया पेभ्लुचेन्कोभालाई ६–१ २–६ ६–४ ले हराउँदै केसिकोभाले उपाधि हात पार्नुभयो ।...

भारतमा काेराेना विरुद्धको खोप २५ करोडभन्दा बढीले लगाए

काठमाडौं । भारतमा कोरोनाभाइरसका ८० हजार ८३४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित पछिल्लो ७१ दिन यताकै सबैभन्दा कम हो । नयाँ थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९४...

उपत्यकामा खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले सरकारले उपत्यकाभित्र केही समय निषेधाज्ञा थप्ने तयारी गरेको हो । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका...

एकमहिने रक्तदान कार्यक्रमबाट ३५० पिन्ट रगत सङ्कलन

कैलाली । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत आज अन्तिम दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले यही जेठ १...

मनसुनमा वर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने

काठमाडौं । नेपालमा मनसुनको समयमा बाढी पहिरो, लगायत पानी जन्य विपद्का कारण वर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । यस बर्ष पनि नेपालमा मनसुन सुरु भइसकेको र गतवर्ष भन्दा बढी पानी पर्ने पूर्वअनुमान गरिएको...

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक शुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक शुरु भएकाे छ ।  दिउँसो २ बजे तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)को कार्यालय बबरमहलमा अध्यक्ष ठाकुर पक्षको बैठक बस्न लागेको जसपाका केन्द्रीय सदस्य...

वाल्मीकि विद्यापीठले स्मार्ट कक्षा निर्माण शुरु

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि वाल्मीकि विद्यापीठले स्मार्ट कक्षा निर्माण शुरु गरेको छ । पहिलो चरणको कोरोनाबाट बच्न २०७६ साल...

भर्चुअलबाट सिद्धार्थ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सम्पन्न

काठमाडौं ।  सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारण सभा शुक्रवार  भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । सभाले हाल कायम रहेको चुक्तापूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशत बोनस शेयर जारी गर्ने तथा ३ दशमलव ७८...

कोरोना खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घकाे माग

काठमाडौं । कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र...

एसिड प्रहार गरेको अभियोगमा ४२ वर्षीय पुरुष पक्राउ

रौतहट । आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका-४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुबिच घरायसी झै-झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने...

RECENT POSTS

HOT NEWS