साताको पहिलो दिन सेयर कारोबारमा कीर्तिमान कायम
काठमाडौं/धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर कारोबारमा कीर्तिमान कायम भएको छ। यो दिन हाल सम्मकै सर्वाधिक १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम अहिलेसम्मकै अत्याधिक हो। यसअघि...
नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै
काठमाडौं/फिफा विश्वकप तथा एसियन कप छनोटका खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै छ। टीम बेलुका पौने ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनका...
साेमवारदेखि भेराेसेलकाे खाेप लगाइने
काठमाडौं/कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान...
युरोकपमा वेल्स र स्विजरल्यान्ड बराबरी
काठमाडौं । युरोपको महादेशीय फुटबल प्रतियोगिता युरो कपअन्तर्गत नेपाली समयअनुसार शनिबार साँझ सम्पन्न खेलमा वेल्स र स्विजरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्। अजरबैजानको बाकुमा सम्पन्न खेलको पहिलो हाफमा वेल्स र स्विजरल्यान्डले नै गोल गर्न...
लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाद्वारा ह्वीप जारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशमा प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। जसपा प्रमुख सचेतक पुर्मति ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको...
कोरोना रोक्न सरकारलाई डा. पाण्डेका यी सुझाव
काठमाडौं/कोरोना महामारीको दोस्रो लहर अब ओह्रालो लागेको भन्दै डा. रवीन्द्र पाण्डेले सरकारले जनजीवन सामान्य बनाउने जनस्वास्थ्यका मापदण्ड कडाइ गर्नु जरुरी रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै कोरोना संक्रमण ५० % को हाराहारीमा भएकोमा...
रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात
रसुवा । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।
चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका...
धानको बीउ नपाएपछि महोत्तरीका किसानमा सङ्कट बढ्ने आशङ्का
महोत्तरी । जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् ।
बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले...
दुई लाख राशिको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना
अमेरिका । गैरआवासिय नेपाली संङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले प्रत्येक बर्ष गैरआवासीय नेपाली लेखकहरुको नेपाली वाङमयमा प्रकाशित पुस्तक मध्य एक उत्कृष्ट पुस्तकलाई दिइने पुरस्कारको नामाकरण नेपाली कलाकार अरनिकोको सम्मानमा ‘अरनिको पुरस्कार’ गरेको छ...
राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त
दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । गोर्खा सिमिस्ट्री ट्रष्ट हङकङमार्फत ती भेन्टिलेटर सहयोग प्राप्त भएको हो । ती स्वास्थ्य सामग्रीलाई गोर्खा सिमिस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई...

























