फरार अभियुक्त १० वर्षपछि पक्राउ

धनगढी । डाँका चोरी मुद्दामा दोषी ठहर भई १० वर्षदेखि फरार  भएका एकजना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले अदालतले सजायसमेत सुनाएका धनगढी उपमहानगरपालिका-२ का गोविन्दराज...

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु सत्ताबाट बाहिरिए

एजेन्सी । इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु पदबाट हटाइएका छन्। आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ...

विश्वकपमा पराजितकाे बदला इंग्ल्याण्डले क्रोयसियालाई लियाे युराेकपमा

काठमाडौं ।  विश्वकप-२०१८ को सेमिफाइनलमा हारको बदला लिदै इंग्ल्याण्डले यूरोकपको पहिलो खेलमा क्रोयसियालाई पराजित गरेको छ। रहिम स्टलिङको निर्णायक गोलमा इंग्ल्यान्डले क्रोयसियालाई १–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै इंग्ल्यान्ड ३ अंक जोडेर समूह ‘डी’...

विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एकद्वार नीतिको विरोध

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ । नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका...

बेल्जियमले युरोकप फुटबलमा रुसलाई ३-० ले पराजित

काठमाडौं । रोमेलुल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप फुटबलमा रुसलाई ३-० ले पराजित गर्दै छ । समूह बी अन्तर्गत शनिबार राति रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा लुकाकुले दुवै हाफमा एक/एक गोल गरेका थिए...

महामारीविरुद्ध लड्न स्लोभेनिया, अष्ट्रिया र माल्टाले चिकित्सा सामग्री प्रदान

काठमाडौं । युरोपेली सङ्घ (इयू) का तीन सदस्य राष्ट्र स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत अनुदानस्वरुप चिकित्सा सामग्री उपलब्ध प्रदान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान...

आज तीन हजार ९९४ कोरोनामुक्त, ४६ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ६९४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख आठ हजार ४७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक...

नियुक्ति सिफारिस रोक्न सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । संवैधानिक परिषदले अध्यादेश ल्याएर नियुक्ति सिफारिस गरेको भन्दै रोक्न सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेश जारी गरी सिफारिश गरिएकाको नियुक्ति रोक्न आदेश जारी गर्न भन्दै रिट...

ठाकुर र उपेन्द्र यादवले एक अर्कामाथि गरेको कारबाही अस्वीकृत

काठमाडौं । निर्वाचन आयोगले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कामाथि गरेको कारबाहीलाई अस्वीकृत गरेको छ । आयोगले दुवै अध्यक्षले एक अर्कामाथि गरेको कारबाही अद्यावधिक गर्न लेखेको पत्रलाई अस्वीकृत गरेको हो । आज बसेको...

सांसद बैद्यविरुद्ध मुद्दा दर्ता

काठमाडौं । आफूविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएपछि बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैद्यले मिडिया तथा सार्वजनिक रुपमा नबोल्ने बताएका छन् । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर सांसद बैद्यविरुद्ध मुद्दा दर्ता...

RECENT POSTS

HOT NEWS