सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । शुक्रबार राति साढे ११ बजेको समयमा शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । शाहीले सामाजिक सञ्जालमार्फत आफूहरुमाथि आक्रमण भएको जनाएका छन् । उनले आफूसहित...

आज सभापति देउवाको निवासमा कांग्रेसकाे बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा दिउँसो २ बजे बस्नेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र आगामी १४औँ महाधिवेशनका विषयमा छलफल हुने देउवाका स्वकीय सचिव भानु...

बेलायती प्रधानमन्त्रीको जी सेभनका नेताहरूलाई असमानता व्यवस्थापन गर्न आग्रह

काठमाडौ । बेलायती प्रधानमन्त्री बोरिस जनसनले जी सेभनका नेताहरूलाई सो बैठक हुन अघि कोभिड महामारी पछि राम्रो भन्दा राम्रो निर्माण गर्न आग्रह गरेका छन् । सन्२००८को वित्तीय संकट र असामनताका घाउलाई पुर्न गरेको गलतीबाट पाठ...

माहामारीमा पनि संक्रमित विरामी बाेक्ने जनप्रतिनिधि

यतिबेला विश्व नै कोरोना माहामारीले आक्रान्त बनेको छ। नेपालमा पनि यसको दोस्रो लहरले धेरै असर गरेको छ। कतिपय कोरोना संक्रमितलाई परिवारकै सदस्यले छुन डराइरहेका छन्। संक्रमितलाई उपचार गर्न अस्पतालमा बेड अभाव छ। दुर्गम गाउँमा एम्बुलेन्स...

आफू एक नेपाली लडाकु हुन पाएकोमा गर्व महसुस : अल्मुताइरी

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बलियो टोली अस्ट्रेलियासँग ३-० गोलले पराजित भएको छ। कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा गए राति भएको खेलमा १०...

एकैदिन पाँच हजार २२५ सङ्क्रमित कोरोनामुक्त, ६७ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा आरटीपीसीआर परीक्षणबाट कोरोनाभाइरसका दुई हजार ७०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ५९८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

गणेश लामा दुई हजार जरिवाना तिरेर छुटे

गोरखा । निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन्। कास्की प्रहरीले आवश्यक सोधपुछपछि उनलाई कारबाहीका लागि शुक्रबार करिब साढे १२ बजे जिल्ला प्रशासन कार्यालय पठाएको थियो।...

वाग्मती प्रदेशमा मनसुन आगमन

काठमाडौं । बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु...

क्याबिनेटमा ओलीले अन्तरिम आदेश जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबारको मन्त्रिपरिषद्को बैठकमा लामो समय बोल्नमा खर्चिए । एक घन्टा मन्त्रीहरुलाई ब्रिफिङ गरेका उनले पछिल्लो राजनीतिक घटनाक्रम देखि सर्वोच्च अदालतका आदेशहरुबारे समेत बोलेका थिए । क्याबिनेटमा ओलीले एकपछि...

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषा । यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा...

RECENT POSTS

HOT NEWS