प्रधानमन्त्री ओली र नेपालबीच पुनर्मिलनको सम्भावना समाप्त
काठमाडौं । सत्तारुढ नेकपा एमाले पार्टी एक रहने सम्भावना लगभग लगभग सकिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण भन्दै आइतबार राति राखेको ७ बुँदे प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल समूहले...
भारतमा पछिल्लो चौबीस घण्टामा ९१ हजार ७०२ जना सङ्क्रमित थपिए
काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा ९१ ह्जार ७०२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९१ लख ७४ हजार ८२३ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...
करेण्ट लागेर दुई जनाको घटनास्थलमा मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले ३३ केभीको विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
सोलुदूधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले...
मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न निर्देशन
काठमाडौं। गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार...
सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल
काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।
गत वैशाख १८...
सूचनामन्त्री थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न कार्यदल बनाउने
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाउने पहिलो निर्णय गर्नुभएको छ । मन्त्रालयमा बिहिवार पदभार ग्रहण गर्दै मन्त्री थापाले सञ्चार...
सेवा चुस्त पार्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बिहीबार पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा...
पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग
गण्डकी । कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको...
उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप
काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक सता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । गत १६ बैशाखदेखि जारी निषेधाज्ञाको पछिल्लो थप म्याद ३१ जेठमा सकिँदैछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच पुनः...
सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त
काठमाडौ/मन्त्रिपरिषदले आज पाएको पूर्णतापछि सिंहदरबारमा बैठक बसेको छ । बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिए ।

























