वाणिज्य बैंकको ऋणपत्र आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ २५ गते देखि २ अर्ब ५० करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) २५ लाख कित्ता ऋणपत्र निष्काशन...

डोटीमा जीप दुर्घटनामा एकको मृत्यु

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र...

आज अष्ट्रेलिया बिरुद्धको खेलमा नयाँ खेलाडिलाई ‘डेब्यु’ गराउँदै

काठमाडौं । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ‘डेब्यु’ नगरेका खेलाडीले अष्ट्रेलिया बिरुद्धको खेलमा अबसर पाउन सक्ने जनाएका छन् । उनले सबैथोक ठीकठाक रहे आयुष घलान, सूरज जेउ ठकुरी र कमल थापा खेल्न...

आज दलका शिर्ष नेतृत्वहरुको बैठक बस्दै

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न दलका शिर्ष नेतृत्वहरुको बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत डाकिएको उक्त बैठकमा देशको पछिल्लो अवस्था र समसामयिक विषयमा छलफल गरिने जनाइएको...

करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं । झापाको छुट्टाछुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ वर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने...

आज पाँच हजार २९३ कोरोनामुक्त, ५९ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ८७४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नौ हजार ९०१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो...

नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेर फेर गर्नु भएको थियो ।सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री...

महानगरपालिकामा दुई दिनमा १८ हजारभन्दा बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाए

काठमाडौं । काठमाडौं महानगरपालिकामा दुई दिनमा १८ हजारभन्दा बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु गरेको हो । महानगरपालिकाले...

मन्त्रिपरिषदले पूर्णता पायाे, चार बजे सपथग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेर फेर गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा साे हेरफेर भएकाे हाे ।  याेसँगै  मन्त्रिपरिषदले पूर्णता पाएकाे छ । आज विहीबार सात मन्त्री र एक...

ढाड नचल्ने महिलाले पिएचडि यसरी गरिन् !

एजेन्सी । नीना निजर हाड सम्बन्धि एक दुर्लभ रोगबाट पिडित छिन् । रोगको कारण उनी चल्न सक्दिनन् । तर त्यत्ति धेरै समस्या भएपनि उनले जिन्दगीका चुनौति सामना गर्न तयार हुन्छिन् । निबन्ध, पेन्टिग र...

RECENT POSTS

HOT NEWS