विश्वकप छनोटको अन्तिम खेल राम्रो प्रदर्शन गर्ने तयारीमा : प्रशिक्षक अलमुताइरी
काठमाडौं । विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् ।
‘अर्को...
नवनियुक्त स्वास्थ्य मन्त्री तामाङले गरे आफ्नो सम्पत्ति सार्वजनिक
काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै...
मनाङमा विपद् व्यवस्थापन पूर्वतयारी
मनाङ । बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि शुरू भइसकेको छ। मनसुन शुरू भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ।
जिल्लावासीलाई...
आज प्रमले मन्त्रिपरिषदलाई पूर्णता दिने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिन लागिएको हो। मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको एमाले नेता विष्णु रिजालले बताए। ...
युरोकप २०२० शुक्रबार मध्यराती सुरू हुँदै
काठमाडाैं। युइएफए युरोपियन फुटबल च्याम्पियनशिप तथा युरोकप २०२० शुक्रबार मध्यराती सुरू हुँदै छ । उद्घाटन खेलमा टर्की र इटाली प्रतिष्पर्धा गर्नेछन् । फिफा विश्वकपपछि सर्वाधिक हेरिने प्रतियोगिताको रुपमा रहेकाे ‘युरोकप’ नेपाली समय अनुसार १२...
बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम आज ल्याउँदै
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम आज बिहीबार ल्याउने भएको छ । प्रदेशको बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले संवोधन गर्ने...
बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ को सङ्क्रमण देखियाे
काठमाडौं । नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड–१९ को सङ्क्रमणपछिको जलिटलता हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९...
सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर,...
टुकाेनले श्रमिकका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडाैं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकाेन)ले यातायात सहित संगठित एवं असंगठित क्षेत्रका श्रमिकका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ ।
महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं...
आफू मन्त्री नरहँदा पनि देशको सेवामा सधैँ लागिरहने
काठमाडौं । निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने जनाउनुभएको छ । मन्त्रालयलले बुधबार सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उहाँले आफू मन्त्री नरहँदा पनि नागरिक र देशको सेवामा सधैँ...
























