विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण

काठमाडौं  सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग शुक्रबार छलफल गर्न लाग्नुभएको छ । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको छ । सभामुख सापकोटाका...

चार्जिङ स्टेसन निर्माणकाे थालनी

काठमाडौं । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ । सर्भेलगायतका प्रारम्भिक काम सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत चैतमा निर्माणको सम्झौता भएको थियो । निर्माण जिम्मा पाएको...

कांग्रेसको महाधिवेशन भदौमै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै उनले निर्धारित समय २०७८ भदौमै महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताएका हुन् । उनले वक्तव्यमा भनेका छन्,...

नबिल बैंकले ऋणपत्र निष्काशन गर्न पायो

काठमाडौं । नबिल बैंकलाई नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । नबिल बैंकलाई ८ प्रतिशत ब्याजदरको रू ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । जसमध्ये १२...

मुम्बईमा वर्षाका कारण घर भत्किदा ११ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईमा बुधबार राति आएको वर्षाका कारण घर भत्किदा ११ जनाको मृत्यु भएको छ । मुम्बईको मालवानी क्षेत्रमा रहेको चारतले उक्त घर भत्किदा ११ जनाको मृत्यु हुनुका साथै ७ जना घाईते भएका छन्...

एमाले दोस्रो तहका नेताकाे प्रयास अझै असफल

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन जारी गरेको वक्तव्यलाई माधवकुमार नेपाल समूहले अस्पष्ट र जालझेलपूर्ण भन्दै अस्वीकार गरेपछि दुवै पक्षका दोस्रो तहका नेताहरू फेरि विवाद मिलाउने भन्दै भेटघाट...

सातै वटा प्रदेशमा खोप अभियान

काठमाडौं । सरकारले मंगलबारदेखि सातै वटा प्रदेशमा खोप अभियान शुरू गरेको छ । तर, कतिपय ग्रामीण भेगका स्वास्थ्य चौकीहरूमा केवल २०, २५ र २७ मात्रा खोप पठाएर स्वास्थ्य क्षेत्रकै बदनामी गरेको भन्दै खोप केन्द्रमा...

देशकाे सातै प्रदेशमा सत्ताको रमिता

काठमाडौं । संविधानसभाबाट निर्मित संविधानले संघीयता लागू गर्दा सर्वसाधारण उधुमै हौसिएका थिए। सेवाको विकेन्द्रीकरण यसको मर्म थियो। ‘गाउँ–गाउँमा सिंहदरबार’ पुर्‍याउने राजनीतिक दलहरूको घोषणा यथार्थमा सार्थक भएको ठानेका थिए। तर, जब यो कार्यान्वयनमा गयो, खासगरी...

संक्रमित संख्या घटे पनि जोखिम कायम

काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह...

फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी ९ असारदेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष र विपक्षमा...

RECENT POSTS

HOT NEWS