गोरखाका पाँच पालिकालाई सम्भव नेपालद्वारा एम्बुलेन्स उपहार

काठमाडौं । गोरखाका चार गाउँपालिका र एक नगरपालिकालाई सम्भव नेपाल नामक सामाजिक संस्थाले छवटा एम्बुलेन्स प्रदान गरेको छ। बुधवार गोरखा नगरपालिका कार्यालयमा आयोजित एक समारोहका बीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र सम्भव नेपालका...

दैनिक जनजीवनमा नकारात्मक प्रभाव

काठमाडौं । महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएलगत्तै जनताको जनस्वास्थ्यमा केही सुधार देखिए पनि जनजीविकाका समस्या केही बढी कठिन हुँदै गएका छन् । यातायात सुचारु हुन नसक्दा त्यसले दैनिक जनजीवनमा नकारात्मक प्रभाव पार्न थालेको...

सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने

काठमाडौं । जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ। प्रदेश २ सरकारको सत्ता साझेदारीमा नेपाली कांग्रेससहित माओवादी केन्द्रलाई सहभागी गराउने भनिए पनि मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकारमा सहभागी भएको प्रदेशसभा...

एकैदिन पाँच हजार ७६८ कोरोनामुक्त, ८१ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका तीन हजार ४४९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४९ सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९...

नेपालको पुरानो नक्सा नछापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री...

नेपाल आइपुग्याे ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल

वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको...

सुनको भाउ सामान्य बढ्याे

काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदी दुबैको भाउ घटेको छ। आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको तोलामा ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार...

विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने : नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने भएका छन् । उनले विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने स्पष्ट पारिसकेको बुझिएको छ । नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा...

यस्ताे छ युरो कपको ६० वर्षे इतिहासमा १० अप्रत्यासित नतिजा

युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कप आउन अब केही दिन मात्र बाँकी छ । प्रतियोगिता जुन ११ देखि जुलाई ११ सम्म चल्ने छ । यस पटकको युरो केही खास हुने छ । किनकि प्रतियोगिता...

अमेरिकामा कोरोना खोप लगाउनेलाई गाँजा उपहार

एजेन्सी ।  अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेलाई खोप लगाउन वित्तिकै एकखिल्ली गाँजा उपहार दिने कार्यक्रम सार्वजनिक गरिएको छ। सोमबार वासिङटन राज्यमा घोषणा भएको कार्यक्रमको नाम ‘जोइण्ट्स फर ज्याक‘ राखिएको छ। ‘जोइण्ट्स फर ज्याक’ अन्तरगत २१...

RECENT POSTS

HOT NEWS