भारतमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी

काठमाडौं । भारतमा केही सातायता कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या तिब्ररुपमा बढी रहेको छ । भारतमा सोमबार र मंगलबार १ लाख भन्दा कम संक्रमित पुष्टि भएका छन् । भारतमा मंगलबार ९२ हजार ७१९ नयाँ...

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस सुचीकृत

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस शेयर सुचीकृत गरेको छ । नेप्सेले कम्पनीको २० लाख १० हजार कित्ता बोनस शेयर सुचीकृत गरेको जनाएको छ । सुचीकृत भएको शेयर शेयरधनीको...

लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइयाे

हुम्ला । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ को लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइएको छ। वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी...

चुरे उत्खनन्को गलत प्रचार भएको अर्थ मन्त्री पौडेलको दाबी

काठमाडौं । चुरे क्षेत्रको उत्खनन् गर्ने भन्ने गलत प्रचार भएको भन्दै यसमा सत्यता नभएको अर्थ मन्त्री विष्णु पौडेलले जनाए । आर्थिक वर्ष २०७८/०७९ बजेटको बुँदा १९९ नम्बरले चुरे दोहनबारे कुनै उल्लेख नगरेको जनाउदै उनले...

कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ। यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ।जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक ५००...

पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ फेरि युट्युबमा

काठमाडौं । चर्चित गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ फेरि युट्युवमा आएको छ । सत्ताको दबाबमा दुई वर्षअघि प्रतिबन्ध लगाइएको गीत पुनः यूट्युबमा आएको हो । तत्कालिन समय सरकारको विरोध गरेको भन्दै एमालेको भातृ...

राष्ट्रियसभा सदस्यमा विजयी दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं । राष्ट्रियसभा सदस्यमा विजयी दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। लुम्बिनी प्रदेशअन्तर्गत रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेलाई सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार...

संघीय सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने तयारी

काठमाडौं ।  कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि देशका विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा असारदेखि भने खुकुलो पारिँदै लगिने भएको छ। देशभर कोरोना संक्रमणको गति क्रमश: न्यून हुँदै गइरहेको भन्दै संघीय सरकारले नै निषेधाज्ञा...

प्रभु बैंकले निष्कासन गरेकाे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र आज अन्तिम दिन

 काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ । बैंकले ४ अर्ब बराबरको...

दश शिशुलाई जन्म दिएर नयाँ बिश्व रेकर्ड

एजेन्सी । ७ महिना ७ दिन गर्व बोकेकी एक महिलाले १० शिशुलाई जन्म दिएर बिश्व रेकर्ड कायम गरेकी छन ।  मोरक्कोकी हालिमा सिसेको यसअघिको ९ बच्चाको रेकर्ड तोडेर उनले १० बच्चा जन्माएकी हुन । दक्षिण...

RECENT POSTS

HOT NEWS