पछिल्लो चौबीस घण्टामा ६ हजार ९५१ जनाफे काेराेना जिते

काठमाडौं। नेपालमा कोरोनाभाइरसका तीन हजार ३७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार २ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै नेपालमा कोरोना कुल...

सुर्खेतकाे राउटे बस्तीमा प्रवेश निषेध रोक

सुर्खेत। सुर्खेतको जिल्ला प्रशासन कार्यालयले बाहिरका व्यक्तिलाई राउटे बस्तीमा जान रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीका अनुसार राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बाहिरका मानिसहरुलाई...

सूर्यविनायकबाट गोली बरामद

काठमाडौं । प्रहरीले एसएलआर राइफलको लाइभ गोली बरामद गरेको छ । सूर्यविनायक नगरपालिका–४ दक्षिणबाराही मन्दिर नजिक चौताराबाट एसएलआर राइफलको ५ थान लाइभ गोली आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो । सोही ठाउँस्थित चौताराको मर्मत गर्ने...

सोमवार शेयर बजारमा झिनो गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमवार शेयर बजारमा झिनो गिरावट आएको छ । केही दिन लगातार रुपमा बढेको बजारमा आज गिरावट आएको हो । सोमवार नेप्से परिसूचक ०.२१ अंकले गिरावट आई २९०६.७० अंकमा कारोवार बन्द...

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

बेइजिङ । चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका...

स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गरेमा पाँच लाख रुपियाँ जरिवानासहित पाँच वर्ष कैद सजाय

काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट तथा भौतिक आक्रमण गरेमा पाँच लाख रुपियाँ जरिवानासहित पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले नयाँ कानुन ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो...

आज  सुन र चाँदी दुबैको भाउ घट्याे

काठमाडौं ।  आज  सुन र चाँदी दुबैको भाउ घटेको छ। गत आइतबार केहि बढेको सुनको भाउ सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको नियमित बैठक आज साँझ ५ बजेका लागि आव्हान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बस्ने तय भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्णले...

उपत्यकाका महानगरले तोके खोप केन्द्र कुन वडामा कहाँ छन केन्द्र, सम्पर्क नम्बर सहित

काठमाडाैं । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा (डोज) का लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले आफ्नो सबै वडामा खोप केन्द्र तोेकेको छ । काठमाडौं महानगरपालिकाले ३२...

टेलिकमले आगामी पुस भित्रै फाइबजी परिक्षण प्रस्ताव

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयको निर्देशन बमोजिम नेपाल टेलिकमले आगामी पुस भित्रै फाइबजी परिक्षण प्रस्ताव गरेको छ । सात महिना भित्रै नयाँ योजनाका साथ टेलिकमले दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई फाइबजी कार्ययोजना पेस...

RECENT POSTS

HOT NEWS