नेपाललाई भेटेलगत्तै देउवानिवास पुगे प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेका छन्। एमालेका निष्कासित नेता माधवकुमार नेपालसँगको भेटवार्तालगत्तै प्रचण्ड देउवानिवास पुगेको प्रचण्डनिकट स्रोतले जनाए।
एमाले अध्यक्ष केपी ओलीले नेता नेपाल समूहसँग...
आजपनि संवैधानिक इजलास स्थगित
काठमाडौं/सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बिरामी परेकोले आजको इजलास नतोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिदै भने, सम्माननीय जूलाई सञ्चो नभएर आजको इजलास...
अमेरिकी अर्थतन्त्रः तिब्र वृद्धितर्फ अग्रसर, तर पर्याप्त कामदार वा आपूर्तिको अभाव
वासिङ्टन । कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तिब्र गतिमा अघि बढेको छ ।
कोरोनाभाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा...
लाहुर्निपको सहकार्यमा नेवाः विद्यार्थी युनियनको १६९ भर्चुअल कार्यक्रम
काठमाडौं । नेपालका आदिबासीहरूको मानवअधिकार सम्बन्धी वकिल समूह लाहुर्निपको सहकार्यमा नेवाः विद्यार्थी युनियनको आयोजनामा आदिबासी नेवाः सचेतना १६९ भर्चुअल कार्यक्रम शनिवार भएको छ ।
सो भर्चुअल लाहुर्निपका सचिवका तथा अधिवक्ता शंकर लिम्बुले नेपालका आदिबासीहरूको अधिकार...
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं । देशमा बदलिदाे राजनीतिक परिस्थितिकाबीच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ।
कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार बिहान ११ः२५ बजेदेखि यी दुई नेताबीच भेटवार्ता भइरहेको...
आयल निगमले हवाई इन्धनको मूल्य घटायाे
काठमाडौं-नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले हवाई इन्धनको मूल्य घटाएको हो।
मूल्य घटेपछि नेपालमा अन्तराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ डलर कायम गरिएको छ। यसअघि...
क्यूभीसीले आजबाट सेवा प्रारम्भ
काठमाडौं । नेपालस्थित कतार भिसा सेन्टर (क्यूभीसी) ले आजबाट सेवा प्रारम्भ गर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेसँगै क्वूभीसीले आफ्नो सेवा बन्द गरेको थियो ।
सरकारले सोमबारदेखि नै कतार...
मेरो डक्टर-अनलाइन भिडिओ परामर्श सेवा एक महिनाको लागि निःशुल्क
काठमाडौं । निजी विद्यालयका शिक्षक र कर्मचारीले ‘मेरो डाक्टर’ मार्फत् निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन् । याे सेवाकाे सुरूवातसँगै अब घरमै बसी २ सयभन्दा बढी विशेषज्ञ डक्टरहरूसँग भिडिओ परामर्श लिन सकिन्छ ।
निजी तथा...
फ्रेन्च ओपनबाट सेरेना विलियम्स बाहिरिइन्
एजेन्सी । अमेरिकी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणबाट बाहिरिएकी छन्।
चौथो चरण अन्तर्गत आइतबार राति भएको खेलमा सेरेनालाई कजखस्तानकी एलेना रिबाकिनाले पराजित गरेकी हुन् । २१ वर्षकी रिबाकिनाले ३९ वर्षकी सेरेनालाई ६–३ र...
प्रधानमन्त्रीले महामारीमा सङ्कटसँग सामूहिक सङ्कल्प गरी अगाडि पर्नेमा जाेड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) महामारीको सङ्कटसँग लड्न सामूहिक सङ्कल्पका साथ अगाडि बढ्नुपर्नेमा जाेड दिएका छन् ।
बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) स्थापनाको २४औँ वार्षिकोत्सवका अवसरमा सन्देश...

























