डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी

जाजरकोट । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पु-याइएको छ । दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना...

प्रदेश २ सरकारबाट चार जना मन्त्री बर्खास्त

धनुषा । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री...

विश्वकप छनोट खेलमा जोर्डनको सामना गर्न नेपाल पूर्णरुपमा तयार

काठमाडौं/नेपालले विश्वकप फुटबल २०२२ तथा एशियाली फुटबल २०२३ को छनोट खेलमा सोमबार जोर्डनको सामना गर्दैछ । नेपालको राष्ट्रिय टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले जोर्डनको सामना गर्न नेपाल पूर्णरुपमा तयार रहेको जनाएका छन् । छनोट खेलको...

जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त

लमजुङ । जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्राप्त भएको छ। नमस्ते किड्स नेपाल नामक संस्थाले एक लाख ६० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको हो। नमस्ते किड्सका जिल्ला संयोजक अनिल गुरुङका अनुसार बाल...

असार १ गतेबाटै नयाँ शैक्षिक सत्र शुरू

काठमाडौं । भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक...

जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिन अन्तरिम...

२४ घन्टामा ६६ सय ३६ जना संक्रमणमुक्त हुँदा ९९ जनाको मृत्यु

काठमाडौं । आज नेपालमा ३ हजार ४ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ४ सय ७१ जनाको पिसीआर परिक्षणमा ३ हजार ४० जना र ३२ सय ६२ जनाको एन्टिजेन परिक्षण...

माधव समूहको बैठकबाट पारित १० बुँदे प्रस्ताव यस्तो छ (पूर्ण बिवरण)

काठमाडौँ । नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ । आफू पक्षीय स्थायी कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु आइतबार सार्वजनिक गर्दै...

४८ जडिबुटीबाट बनेको औषधि निःशुल्क वितरण

काठमाडौं । कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया (काँढा) ३१ जिल्लाका ११० स्थानबाट निःशुल्क वितरण भइरहेको छ । आयुर्वेद चिकित्सक तथा विज्ञको...

स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी गरी गर्नु भएकाे छ । आइतबार राष्ट्रपति कार्यालयमार्फत एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारद्वारा संविधानको धारा ११४ को उपधारा १...

RECENT POSTS

HOT NEWS