प्रहरीको सक्रियतामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर बिहीबार कोभिड अस्पताललाई उपलब्ध गराएको जनाएको छ । आवश्यकता भन्दा बढी अक्सिजन...

राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल हस्तकला महासङ्घले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता सङ्गठन महासङ्घले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कोरोना...

संसारभर काेराेना १५ करोड ६५ लाख ९५ हजार ९०९ ले जिते

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ३७ लाख ३६ हजार ३५२ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका १७ करोड ३७ लाख २३ हजार ९४८ जना कोरोना संक्रमित...

बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु

लेगोस । बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । डाको–वासागु क्षेत्रमा विभिन्न आठ...

ब्राउन सुगरसहित चार पक्राउ

कर्णाली ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय...

काेराेना महामारी नियन्त्रण गर्न सरकार जिम्मेवारी बनेन

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ  । काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज यहाँ आयोजित ‘वर्तमान सङ्कटमा  काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद...

दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डकाे जित्याे

काठमाडौं । नेदरल्याण्ड्स बिरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डले आठ विकेटले जितेको छ । जितसँगै तीन खेलको श्रृखंला १–१ को बराबरीमा आएको छ । नेदरल्याण्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य आयरल्याण्ड्सले खेल सकिन सात ओभर बाँकी...

स्थगित परीक्षा अनलाइनबाट हुने

बैतडी। कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयानुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन्...

चनपाले ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

 काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुङ्गामा स्वास्थ्य जाँच...

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

भक्तपुर । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा...

RECENT POSTS

HOT NEWS