ठेकेदारको लापरवाहीका कारण नौ वर्षदेखि पुलको जग निर्माण अलपत्र

जाजरकोट । निर्माण शुरु गरेको नौ वर्षसम्म अझै भेरी नदीमा पुलको जगसम्म निर्माण हुनसकेको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीको पुल रुकुमपश्चिम र जाजरकोट जोड्नका लागि निर्माण हुन लागेको हो । ठेकेदारको लापरवाहीका कारण पुल...

साल्ट ट्रेडिङ्गको खुद नाफा ५ दशमलव ४७ प्रतिशत

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत वर्षको तुलनामा ५ दशमलव ४७ प्रतिशत खुद नाफा बढाएको छ । कम्पनीको अनुसार यो चालु आवमा २ करोड ५२ लाख ९९ हजार...

पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई-दुई रुपैयाँले वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेको छ । शनिबार मध्यरातिदेखि लागू हने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई-दुई रुपैयाँले वृद्धि भएको निगमले जानकारी दिएको छ । अब पेट्रोलको...

प्रधानमन्त्री ओलीले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल थालेका छन् । अहिले आफूले राखेका मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउनेगरि ओलीले तयारी थालेका हुन् । गृहमन्त्रीमा आफूनिकट नेताहरु महेश बस्नेत र खगराज...

इजरायलसँग फेरि युद्ध भए मध्यपूर्वको नक्सा बदलिनेछ : हमास

एजेन्सी । गाजास्थित हमासका नेता याह्या सिनवारले इजरायलसँग फेरि युद्ध भए मध्यपूर्वको नक्सा नै बदलिने दाबी गरेका छन्। भीषण लडाइँ बल्लतल्ल थेगिएको दुई साता नबित्दै हमासका नेताले यस्तो चेतावनी दिएका हुन्। इजरायलले हमासको सुरुङ नष्ट...

संवैधानिक इजलास पुनर्गठनमा वरिष्ठ न्यायाधीशलाई प्राथमिकता

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोक्नु भएको छ । सो इजलासमा प्रधानन्यायाधीश राणा सहित न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद...

संक्रमितको शव व्यवस्थापन गर्न स्काउट टोली

झापा । नेपाली सेनासँगको सहकार्यमा जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव नेपाल स्काउटको टोलीले व्यवस्थापन गरेको छ। स्काउट प्रदेश नं १ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर–६ का ८४ वर्षीय वृद्धको...

सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बृद्धि

काठमाडौं । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ पर्नेछ । यस अघि ९३...

ताप्लेजुङमा ५० मुरी धान फलाउने किसानलाई प्रोत्साहनस्वरुप ४२ हजार पाँच सय रुपैयाँ

ताप्लेजुङ । कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण यहाँको मिक्वाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ । गाउँपालिकाले ५० मुरी भन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम वापत ४२ हजार ५००...

औषधी व्यवसायीमाथि अज्ञात समूहले गोली प्रहार

सिरहा । सिरहामा औषधी व्यवसायीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि शनिवारराती अज्ञान समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । अज्ञात समूहले चलाएको गोली उनको...

RECENT POSTS

HOT NEWS