विश्वकप छनोटमा ब्राजिलको इक्वेडरमाथि जित

काठमाडौं । ब्राजिल विश्वकप फुटबल २०२२ को छनोट खेलमा इक्वेडरमाथि सहज जित हात पारेको छ । छनोट चरण अन्तगर्तको पछिल्लो खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले हराएका छ । इक्वेडरलाई हराएसँगै ब्राजिलले छनोटको आफ्नो पाँचैं खेल...

आज केही स्थानमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल प्रदेश १ लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम...

आजबाट सर्वोच्चमा संसद् विघटनसम्बन्धी परेको रिटको सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी परेको रिटको सुनुवाइ आजबाट सुरु हुने भएको छ। इजलास गठनमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत जेठ १८ गते सुनुवाई आजका लागि सारेका हुन्। यस अघि प्रधानन्यायाधीश राणासहित न्यायाधीश...

नवनियुक्त उपप्रधान मन्त्री राजेन्द्र महतोकाे पुत्ला दहन

काठमाडौं । नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो पुत्ला दहन गरिएको छ। नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियुले शनिबार बेलुकी नयाँ बानेश्वरमा पुत्ला दहन गरेको हो। महतोले मन्त्री नियुक्त हुनासाथ देश टुक्राउने अभिव्यक्ति...

नेपालसहित पाँच देशमा एकसाथ बृक्षारोपण

काठमाडौं ।  विश्व वातावरण दिवसका अवसरमा नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्माका विभिन्न भागमा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको छ। वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले शनिबार वृक्षरोपण गरी यो अभियान शुभारम्भ गरेकी हुन्। ‘दक्षिण एसियन टिम’...

जेठभित्रै एसईई आन्तरिक मूल्याङ्कनको कार्यविधि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड...

हरित अर्थतन्त्रमा आधारित विकास खाँचो

काठमाडौं ।  नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैैरागीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेको बताएका छन् । उनले हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि हरित अर्थतन्त्रमा आधारित विकासको खाँचो रहेको औँल्याउँदै तीव्र विकासको चाहनामा भने वातावरण...

तीन जनालाई उपप्रधानमन्त्री बनाउँदा पैसाको चलखेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्रिपरिषद पूनर्गठन गर्दा तीन जनालाई उपप्रधानमन्त्री बनाउँदा त्यसमा पैसाको ठूलो चलखेल भएको टिप्पणी गरेका छन् । राजेन्द्र महतो र...

कोरोनामुक्त हुने संख्या अहिले सम्मकै सबैभन्दा उच्च

काठमाडौं । नेपालमा एकैदिनमा कोरोनामुक्त हुने संख्या अहिले सम्मकै सबैभन्दा उच्च दत्र्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार २४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण...

सेनाको अगुवाइमा विभिन्न हिमालबाट २७ हजार ६७१ किलो फोहर सङ्कलन

काठमाडौं । नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उहाँहरुलाई...

RECENT POSTS

HOT NEWS