अफगान हिंसामा १० तालिबान, ६ प्रहरी र ४ सैनिक मारिए
एजेन्सी । अफगानिस्तानका विभिन्न स्थानमा शुक्रबार र शनिबार भएका कारबाही तथा आक्रमणमणका घटनाहरुमा परेर १० जना तालिबान लडाकू र अरु ९ जना सुरक्षाकर्मी मारिएका बताइएको छ ।
अफगानिस्तानबाट प्राप्त समाचारमा त्यहाँको उत्तरी प्रान्त बाग्लानको प्रहरी...
भ्रष्टाचारी नेताप्रति लक्षित ‘नेताज्यु तिमीलाई माझी औंला’ म्यूजिक भिडियाे सार्वजनिक
काठमाडाैं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको नियन्त्रण तथा रोकथामका लागि अहिले विभिन्न देशमा लकडाउन भईरहेको अवस्था छ । यसको असरले नेपाल पनि अछुतो हुन सकिरहेको छैन ।
लकडाउनका कारण अहिले समाज प्रत्यक्ष असर पनि...
शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन
भक्तपुर । नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो ।
कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका...
दिल्लीमा लकडाउन खुकुलो हुँदै
एजेन्सी । दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।
दिल्लीका मुख्यमन्त्री...
फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिका लगाउन अनुमति
एजेन्सी । वेलायतको औषधि नियामक निकायले फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिका लगाउन अनुमति दिएको छ ।
त्यहाँको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरएले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई...
दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु
धनुषा । पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना...
पाँचखाल नगरमा थप सात दिन सिल
काभ्रेपलान्चोक । पाँचखाल नगरपालिकाले थप सात दिन सिल गर्ने निर्णय गरेको छ । पाँचखाल नगरपालिका कोभिड–१९ निर्देशक समितिको जेठ २१ गते बसेको बैठकले थप सात दिन नगरपालिका सिल गर्ने निर्णय गरेको नगरपालिकाले विज्ञप्तिमा जनाएको...
केपी ओलीको व्यवहारले मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित : नेपाल
काठमाडौं । नेकपा एमालेका असन्तुष्ट पक्षका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको साँठगाँठ प्रष्ट देखिएको टिप्पणी गर्नुभएको छ ।
शनिवार आफूनिकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा नेता नेपालले केपी ओलीको विचार र व्यवहारले मुलुकमा...
कोरियाबाट विविध स्वास्थ्य सामग्री प्राप्त
काठमाडौं । कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायता स्वरूप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन्।
नेपालका लागि कोरियाका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान...
कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना
फुङ्लिङ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो ।
फक्ताङलुङ...

























