आजदेखि बूढानीलकण्ठमा खाेप उपलब्ध हुने
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको...
डेलिभरीको इ-कमर्श सेवालाई नरोक्न अन्तरिम आदेश जारी
काठमाडौं । अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ-कमर्श सेवालाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम...
प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तीले देश अध्यारो सुरुङतिर धकेलिंदै
गोरखा। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तीले देश अध्यारो सुरुङतिर धकेलिंदै गएको गएको धारणा व्यक्त गरेका छन्। ओली सच्चिने अवस्था नरहेकोले जनबलबाट उनलाई परास्त...
देशभर जारी निषेधाज्ञा खुकुलो बनाउदै लैजाने
काठमाडौ । सरकारले देशभर जारी निषेधाज्ञा खुकुलो बनाउदै लैजाने तयारी गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न सरकारले आन्तरिक छलफल अघि बढाएको हो । गृह मन्त्रालयले...
नेपालपक्षले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्ने अडान
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्ने अडान लिएका छन्।
ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा नेपालपक्षका सांसदले...
कर छुटको मागसहित चलचित्रकर्मी संघले बुझायो ज्ञापनपत्र
झापा । प्रदेश १ सरकारको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुने एक दिनअघि नेपाल चलचित्रकर्मी संघले प्रदेश सरकारलाई १२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।
चलचित्रकर्मी सङ्घका अध्यक्ष केवल तामाङले आइतबार प्रदेश १ का आन्तरिक मामिला...
सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध
कर्णाली । कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ । प्रदेशसभाको आजदेखि शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल...
भारतमा महामारीका कारण अवरूद्ध रेल पुनः सञ्चालनमा
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरीे रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ ।
कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको...
जोर्डनसँग पराजित भएपछि नेपालकाे विश्वकप खेल्ने सपना चकनाचुर
काठमाडौं । विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो सातौँ खेलमा नेपालले जोर्डनसँग ३-० गोलको हार ब्यहोरेको छ। ।
कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा १-० गोलले अगाडि रहेको जोर्डनले मध्यान्तरपछि दुई...
नेपालका तीन खेलाडी जोर्डनविरुद्धको खेलमा परिवर्तन
काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले जोर्डनसँग प्रतिस्पर्धाका लागि सुरुवाती ११ खेलाडी सार्वजनिक गरेका छन् ।
अहिले पौने १० बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा...

























