देशभर आठवटा खोप भण्डारण गृह तयार
काठमाडौं । देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो ।
सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यसहित सातवटै प्रदेश र...
सुदूरपश्चिम सरकारले विश्वासको मत पाउने संकेत
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाउने संकेत देखिएको छ । एमाले संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेका कारण माओवादी केन्द्र नेतृत्वको सरकार अब नढल्ने भएको छ ।
एकालेको मंगलबार बिहान...
माेबाईलका कारण घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै बालबालिका
धनगढी । किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् । मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै...
आजदेखि वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिन सकिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आज (जेठ २५ गते) देखि आवेदन दिन सकिने भएको छ ।
बैंकले २ अर्ब ५० करोड बराबरको ९प्रति कित्ता १ हजार अंकित दरका० २५ लाख कित्ता ऋणपत्र निष्काशन...
बौद्धमा बोराभित्र मानिसको खुट्टा
काठमाडौं । काठमाडौं बौद्ध टाउनप्लानिङ क्षेत्रमा बोराभित्र मानिसको खुट्टा भेटिएको छ। स्थानीयले बोरामा मानिसको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको र अनुसन्धान जारी रहेको बौद्ध...
संवैधानिक इजलासको सुनुवाइ स्थगित
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्वस्थ भएपछि सोमबारका लागि तोकिएको संवैधानिक इजलासको सुनुवाइ स्थगित भएको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइ भइरहेको इजलास स्थगित गरिएको हो । इजलासमा न्यायाधीशका प्रतिनिधित्वलाई लिएर इजलाससमेत विवादित...
जारी निषेधाज्ञामा जोखिम मोलेर राेपाई शुरु
लमजुङ । कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च...
अस्ट्राजेनिका खोपकाे उत्पादन थाइल्यान्डमा पनि
एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ ।
खोप उत्पादन हुन थालेसँगै थाई सरकारले आमजनतालाई तिब्र गतिमा खोप दिने अभियान सोमबारदेखि थालेको छ । तर...
दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन...

























