मेलम्ची पहिलो चरणको निर्माण छिटै पूरा हुने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ । ‘हेडवर्क’...

कोरोना संक्रमण कायमै रहेको हुँदा अक्सिजन सिलिण्ड व्यवस्थापनमा जुट्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोन भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा अक्सिजन सिलिण्ड व्यवस्थापनमा जुट्न सम्बन्धित निकायलाई आग्रह ∴गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न बाहनामा घर वा टोलमा लगिएका अक्सिजन...

कोभिड उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध

काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग,...

मेची राजमार्गमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एकको मृत्यु

काठमाडौं/पाँचथरको हिलिहाङ गाँउपालिका–७ भारपाको टारीस्थित मेची राजमार्गमा मंगलबार पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एक महिलाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बु घर भएका ३२ वर्षीय सवारी चालक मिलन बिष्ट र पिकअपमा...

कुमारी बैंक तथा टेलेउपचार डटकम बीच व्यवसायिक सहकार्य

काठमाडौं । कुमारी बैंक तथा टेलेउपचार डटकमका बीचमा आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ । यस सम्झौता अन्तर्गत कुमारी बैंकका ग्राहकले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको...

भारतमा कोभ्याक्सिन प्रयोग परीक्षण सुरू

भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज ९एम्स० ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको शुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् । परीक्षण दुईदेखि १८...

सुदुरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले बहुमत प्रदेशसभा सदस्यको समर्थन पाएका हुन् । मुख्यमन्त्री भट्टको पक्षमा ३० सांसदले मत दिएका छन् । उनको...

विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न डब्ल्यूएचओकाे आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय...

बुधबार अदालतको संवैधानिक इजलासम प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ

काठमाडौंं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक...

एकदिवसीयमा आयरल्याण्डलाई ४ विकेटले पराजित

काठमाडौं । आयरल्याण्ड र नेदरल्याण्ड बिचको तेस्रो तथा अन्तिम एकदिवसीयमा आयरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको आयरल्याण्डको टिम ४९.२ ओभरमा १६३ रन बनाएर अलआउट हुन पुगेको थियो । आयरल्याण्डका...

RECENT POSTS

HOT NEWS