सरकारले कोभिड–१९ नियन्त्रणका सामग्री आयातमा भन्सार प्रक्रिया सरल बनाउने
काठमाडौं । कोरोना (कोभिड–१९) नियन्त्रणका सामग्री आयातमा सरकारले सहजीकरण गरी भन्सार प्रक्रिया सरल बनाएको छ । त्यस्ता सामग्रीको आयातमा अब लामो प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने छैन । त्यस्ता सामान आयातका लागि शीघ्र भन्सार प्रक्रियाको कार्यविधि तर्जुमा गरी...
नेपाल पूर्वाधार विकास बैंकलाई विद्युत् व्यापारका लागि अनुमति दिने
काठमाडौं । सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा ऊर्जा,...
महामारीमा कसरी राेपाई गर्ने भन्ने चिन्तामा किसान
जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ८ बजराही गाउँ बस्ने किसान रामआश्रय मण्डललाई धानखेती कहिले थाल्ने भन्ने चिन्ता शुरु भएको छ ।
उनी दुई विगहामा धानखेती गर्ने किसान हुन् । प्रत्येक वर्ष धानखेतीबाटै...
सङ्खुवासभामा निषेधाज्ञामा कडाई उल्लङ्घन गरेमा पाँच लाख जरिवाना तिर्नुपर्ने
सङ्खुवासभा । सङ्खुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख...
आजदेखि अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आजदेखि सुनुवाइ हुने भएको छ।
प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर ३० रिट निवेदन दर्ता भएका छन्। त्यसको सुनुवाइ आजदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दामा आजदेखि...
आज ठूलो पानी पर्ने सम्भावना
काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
अक्सिजन ल्वाङ–कपुरले बढ्दैन
काठमाडौं । सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग...
भारतबाट सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागी
एजेन्सी । भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा आगलागी भएको छ। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स–प्रेस पर्ल मालवाहक पानीजहाजमा बिस्फोटपछि आगलागी भएको हो ।
भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय...
चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार
नयाँ दिल्ली/पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन्...
ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघ्याे
ब्राजिल/ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको छ।
ब्राजिको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुई हजार १७३ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने संख्या चार लाख...
























