एसईई कार्यदल दुई साताभित्र विकल्पसहित सुझाव तयार हुने

काठमाडौं । कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको...

हेपाहा र कपटीलाई साथी नबनाउन बुद्धको मार्गदर्शन महत्वपूर्ण

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेपाहा र कपटीलाई साथी नबनाउन भगवान् गौतम बुद्धले गरेको मार्गदर्शन महत्वपूर्ण रहेको जनाएका छन् । बुद्ध जयन्तीका अवसरमा नेपालले शुभकामना सन्देश जारी गर्दै सही बाटो...

अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र...

प्राइम बैंकले ३० लाखको स्वास्थ्य सामाग्री वीरलाई सहयाेग

काठमाडौं । वीर अस्पताललाई प्राइम बैंकले ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमलाई बैंकका संचालक मनोज पौडेलले उक्त स्वास्थ्य...

बुद्ध जयन्ती तथा उभौली पर्वको मुख्यमन्त्री राईद्वारा शुभकामना व्यक्त

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन्। आज एक शुभकामना सन्देश...

चौबीस घण्टामा ६ हजार ७१६ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको...

कांग्रसले ओली सरकारविरुद्व सशक्त जनमत बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीे सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले ओली कोरोना आतंक फैलाउँदै...

न्याम्सलाई वीर अस्पतालबाट अलग गर्न सरकारी चिकित्सक संघको माग

काठमाडौं/सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान ऐन २०६३ संशोधन गर्न माग गरेको छ। गोदानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गरी चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताललाई छुट्टा-छुट्टै बनाउन...

पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने

गण्डकी/पर्यटकीय नगरी पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ । फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण...

सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु

दमासकस/सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको जनाएका छन् । सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन्...

RECENT POSTS

HOT NEWS