प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चियाे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चिएको छ । राष्ट्रपति भण्डारीले शुक्रवार मध्यराति प्रधानमन्त्री पदका लागि...

बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो । नेपालको कूटनीतिक पहलमा नभएर...

निषेधाज्ञाका कारण ४ अर्ब रुपैयाँ बराबरका तयारी कपडा विक्री नभएर गोदाममै थन्कियाे

काठमाडौं । गर्मी मौसमलाई लक्षित गरी व्यापारीहरूले विभिन्न मुलुकबाट आयात गरेका करीब ४ अर्ब रुपैयाँ बराबरका तयारी कपडा विक्री नभएर व्यापारीका गोदाममा थन्किन पुगेका छन् । कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका...

हालसम्म कोरोना लागेका तीन लाख ८३ हजार ६८४ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ५९१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस...

अठहत्तर बर्षमा एम.ए गर्ने दुर्गा देवीको निधन

काठमाडौं । नेपालमा पहिलो पटक ७८ बर्ष उमेरमा थेरवाद बुद्धिजममा एम.ए गर्ने दुर्गा देवी मानन्धर रेग्मीको निधन भएको छ। ८३ वर्षको उमेरमा शिक्षाविद् मानन्धरको स्टार हस्पिटल ललितपुरमा उपचारको क्रममा निधन भएको हो। उहाँ लामो समयदेखि नशा...

बहुप्रतिक्षित साओमी मि ११ सार्वजनिक हुँदै

काठमाडौं । साओमीले नेपाली बजारमा बुहप्रतिक्षित मि ११ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । साओमी नेपालले मिति नखुलाए पनि चाँडै नै नेपाली उपभोक्ताका लागि यो फोन उपलब्ध गराउन लागेको जानकारी दिएको हाे । ‘मुभी म्याजिक’...

पूर्व बक्सर थापाकाे निधन

काठमाडौं । नेपाललाई सागमा पदक दिलाएका पूर्व खेलाडी किशोर थापाको निधन भएको छ । पछिल्लो पटक प्रशिक्षकमा रहेका थापाको असमायिक निधन भएको नेपाल बक्सिङ संघले जनाएको छ । थापा पछिल्लो समय केहि अस्वस्थ रहेका थिए...

राष्ट्रपतिलाई कलंक भन्दै नारायणकाजीद्वारा निर्वाचन अस्विकार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई कलंक भन्दै नारायणकाजीद्वारा निर्वाचन अस्विकार गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मध्यरातमा षड्यन्त्रमुलक ढंगले प्रतिनिधिसभाको विघटनको घोषणा गरेर कलंकीत हुने काम राष्ट्रपतिबाट भएको जनाउँदै घोषित समयमा...

चीनले बंगलादेशलाई सहयोग गर्ने

चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बंगलादेशलार्य सहयोग गर्ने बताउनुभएको हो । उहाँले कोभिडका विरुद्धमा लड्नका लागि चीनले बंगलादेशलाई...

RECENT POSTS

HOT NEWS