निषेधाज्ञाले दृष्टिविहीनलाई दैनिक गुजारा चलाउन सकस
भादगाउँ । मध्यपुर थिमि नगरपालिका–२ सानोथिमिमा डेरा गरी बस्ने कमला अधिकारीको आम्दानीको मुख्य स्रोत अगरबत्तीको व्यापार हो । शहर बजारका पसलपसल र घरघर डुलेर अगरबत्ती बेचेर गुजारा चलाउँदैं आउनुभएका कमलाको आम्दानी अहिले बन्द भएको...
अमेरिकाले सर्जिकल मास्क, फेस शिल्ड र ग्लोभ्स सहयोग
काठमाडौं। कोभिड १९ को दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको नेपाललाई सहयोगी राष्ट्रहरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ । पछिल्लो पटक संयुक्त राज्य अमेरिकाबाट अमेरिकी सहयोग निकाय(यूएसएड)ले सहयोग उपलब्ध गराएको छ ।
परराष्ट्र मन्त्रालयले अमेरिकाले तीन...
ओली -विद्या गठबन्धनलाई परास्त गरी सत्ताच्युत गर्नु राष्ट्रिय आवस्यकता
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सत्ता स्वार्थमा निर्लिप्त ओली -विद्या गठबन्धनलाई परास्त गरी सत्ताच्युत गर्नु आजको राष्ट्रिय आवस्यकता भएको जनाएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यरातमा लोकतन्त्र र संविधानमाथि हमला भएको...
अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो अर्को महिना बार्सिलोना जाने
काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीका सर्वाधिक सफलमध्येका एक खेलाडी एवम् अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो अर्को महिना बार्सिलोना जाने भएका छन्।
अगुएरो अर्को महिना सम्झौता समाप्त भएपछि बार्सिलोना जाने भएका हुन्। स्पेनिस क्लब बार्सिलोनासँग दुई...
राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दल सर्वोच्च अदालत जाने
काठमाडौं । संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दल सर्वोच्च अदालत जाने भएका छन् ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपति समक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र...
नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गर्नुभएको छ । उहाँले आज वक्तव्यमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र र...
संसद विघटनविरुद्ध पाँच राजनीतिक दलले प्रतिवाद गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनविरुद्ध पाँच राजनीतिक दलका नेताहरुले राजनीतिक तथा कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेकाे छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन नसक्ने टिप्पणी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन नसक्ने टिप्पणी गरेका...
प्रतिनिधि सभा विघटनपछि विकसित घटनाक्रमबारे सभामुख सापकोटा परामर्शमा
काठमाडौं । प्रतिनिधि सभा विघटन पछि विकसित घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद र दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन्।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आफ्नो धारणा सार्वजनिक गर्नुअघि सभामुख सापकोटाले परामर्श थालेका हुन्।
राष्ट्रपति विद्यादेवी...
निषेधाज्ञाः परिणाम सकारात्मक
काठमाडौं। मुलुकमा लगाइएको निषेधाज्ञाका कारण कोभिड¬१९ को सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । प्रशासनिक क्षेत्रका अधिकारी तथा स्वास्थ्य विज्ञले यसलाई अझै कडाइका साथ कार्यान्वयन गर्न नसक्दा भने बीचमा केही जटिलता आएको तर...

























